नेभिगेशन
सुदूरपश्चिम

बझाङमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ५ वर्ष पछि प्रकाउ


बझाङ : बझाङमा जबरजस्तीकरणी मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्। जिल्लाको मस्टा गाउँपालिका वडा न. १ कोटदेबलका ३८ वर्षिय डम्मर बोहरा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक दिपेस चौधरीले बताए ।

जिल्ला अदालतले २०७५ चैत ४ गते बोहोरालाई जबरजस्ती करणी मुद्दामा दोसि ठहर गरेर तिन बर्ष कैद सजाय तोकेको थियो । बोहोरा अदालतको फैसलापछि २०७५ चैत १२ गते देखि फरार रहेका थिए ।

प्रहरीले खोजतलास गर्ने क्रममा गत शुक्रबार अर्थात असोज १२ गते पक्राउ गरेर हिजो आइतबार जिल्ला अदालत बझाङमा पेस गरेको छ । अदालतले तोकेको कैद भुक्तानका लागि कारागार चलान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै