नेभिगेशन
सुदूरपश्चिम

छबिस पाथिभेरा गाउँपालिका -७ बुडखोरिका एक पुरुष बैतडीमा मृत फेला

बझाङको छबिस पाथिभेरा गाउँपालिका -७ बुडखोरिका एक पुरुष बैतडीमा मृत फेला परेका छन् ।  अन्दाजी ३३ वर्षीय हिक्मत धामी बैतडीमा मृत  भेटिएका हुन् ।

गए राती साढे २ बजेको समयमा दशरथचन्द नगरपालिका -८ झुलाघाँट स्थित बोहरा होटेलको माथिल्लो तलाको कोठामा धामी मृत फेला परेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अहिले उनका आफन्तलाई खबर गरेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले  बताएको छ । धामी भारतको अलमोडमा काम गर्दै आएका थिए ।  दसैँ तिहार नजिकिएसँगै उनी घर फर्किंदै थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै