नेभिगेशन
सुदूरपश्चिम

बझाङमा शनिबार दिनभर बिद्युत सेवा अवरुद्ध हुने

बझाङमा शनिबार दिनभर बिद्युतसेवा अवरुद्ध हुने भएको छ । शनिबार नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र अन्तर्गत ३३ केभि लाईन तार बदली तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले शनिबार दिनभर बिद्युतसेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले जनाएको छ ।

शनिबार बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म जिल्लाको छविसपाथिभेरा, दुर्गाथली, खप्तडछान्ना, मष्टा, तलकोट गाउँपालिका र जयपृथ्वी नगरपालिका क्षेत्रमा लाइन बन्द गरिने नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रद्धारा प्रकाशित सूचनामा उल्लेख छ । यसैबिच यसबाट ग्राहक वर्गमा पर्नजाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रले क्षमा मागेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै