नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी नगरपालिकासहित २ वडाले द‍िने सेवा एक साताका लागि बन्द

बझाङ : बझाङको सदरमुकामसमेत रहेको जयपृथ्वी नगरपालिकाका कर्मचारीमा कोरोना भाइरस देखिएपछि नगरपालिका ६ दिनका लागि बन्द गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल बहादुर शाहीले सूचना जारी गर्दै जयपृथ्वी नगरपालिका कार्यालयबाट दिइरहेका सेवाहरू ६ दिनको लागि बन्द गरिएको बताउनुभयो । 

कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि जोखिम बढ्न सक्ने भन्दै जयपृथ्वी नगरपालिका - ९ ले समेत अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरेको छ । बिहीबारबाट २० गते सम्म सेवा बन्द गरीएको वडा अध्यक्ष बजिर बहादुर खड्काले बताए । यता वडा नम्बर १० ले समेत कार्यालय बन्द गर्ने निणर्य गरेको छ । वडा नम्बर १० ले पनि २२ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको सूचना निकालेर जानकारी गराएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै