नेभिगेशन
सुदूरपश्चिम

रेशम चौधरीलाई सर्वोच्चाबाट पनि जन्म कैदकै फैसला

रेशम चौधरीको उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले पन िसदर गरेको छ। चौधरीको टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने फैसला गरएिको हो। 

मंगलवार न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको छ। अभयिोग दाबीबाट सफाइ पाउँ भनी प्रतविादीहरूले दएिको पुनरावेदन जकिरि पुग्न सक्दैन, इजलासले भनेको छ।  इजलासले प्रतविादीहरू सीताराम चौधरी र गंगाराम चौधरीलाई आरोपति कसुरबाट सफाइ दएिको छ। सीताराम र गंगारामलाई  उच्च अदालत दीपायलले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थयिो। 
अर्का प्रतविादी लक्ष्मण थारूलाई भने उच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थयिो। लक्ष्मण सजाय घटाएर सर्वोच्चले तीन वर्ष बनाइदएिको छ। 

संवधिान जारी हुनुभन्दा अघ २०७२ भदौ ७ मा टीकापुर हंिसा भड्कएिको थयिो। एक नाबालकसहति ८ जना प्रहरीको ज्यान गएको थयिो। उक्त हंिसात्मक झडपको नेतृत्व गरेको भन्दै जल्लिा अदालत कैलाली र उच्च अदालत दीपायलले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएका थएि। अदालतको फैसलापछ िपूर्वसांसद समेत रहेका चौधरी अहलिे डल्लिीबजार कारागारमा छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै