नेभिगेशन
सुदूरपश्चिम

थलारा गाउँपालिका स्तरीय वार्षिक परिक्षा वैशाख २२  देखि सञ्चालन हुने 

बझाङ : शैक्षिकसत्र २०७७/ ०७८ को थलारा गाउँपालिका स्तरीय वार्षिक परिक्षा वैशाख २२ गतेदेखि सञ्चालन हुने भएको छ । चैत ३१ गते बसेको थलारा गाउँपालिका स्तरिय प्रधानाध्यापकहरूको बैठकले वैशाख २२ गतेदेखि ३१ गतेसम्म कक्षा १ देखि ९ सम्मको गाउँपालिका स्तरिय वार्षिक परिक्षा गर्ने निर्णय गरेको हो । 

प्रधानाध्यापकहरूको बैठकले परिक्षा समिति पनि गठन गरेको बताइएको छ । परिक्षाका लागि विभिन्न विद्यालयका विज्ञ तथा शिक्षकहरूद्वारा प्रश्नपत्रको मास्टर कपी तयार पार्ने कार्य भइरहेको थलारा गाउँपालिका शिक्षा संयोजक हर्कबहादुर रोकायाले बताउनुभयो । 

विश्व व्यापीरुपमा फैलिएको कोरोना महामारीलाई मध्यनजरगरि स्वास्थ्य मापदण्ड अपनाई परिक्षा संचालन गरिने परिक्षा सम्बन्धित विद्यालयमै हुने पनि  संयोजक रोकायाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै