नेभिगेशन
सुदूरपश्चिम

सुदूरपश्चिम सहित देशभरका भूमिहीनलाई फारम भर्न पुनः ३५ दिने सूचना जारी

बझाङ: सुदूरपश्चिम सहित देशभरका भूमिहीनलाई फारम भर्न पुनः ३५ दिने सूचना जारी गरिएको छ। राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई फारम भर्न पुनः ३५ दिने सूचना जारी गरेको हो। राष्ट्रिय भूमि आयोगले यसअघिको सूचनामा फारम भर्न छुटेकाहरुका लागि पुनः सूचना जारी गरेको हो। विभिन्न स्थानीय तहहरुले लगत संकलनको काम सम्पन्न हुन नसकेको भनि आयोगलाई पुनः सूचना प्रकाशनका लागि अनुरोध गरेका थिए। 

सुदूरपश्चिमका स्थानीय तह कैलालीको गोदावरी नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, अछामको साँफेबगर नगरपालिका र बाजुराको त्रिवेणी, बडीमालिका, बुढीगंगा, बुढीनन्दा नगरपालिका यस्तै गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिका रहेका छन्।    


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै