नेभिगेशन
सुदूरपश्चिम

कैलालीमा विष्फोटक पदार्थसहित एक जना पक्राउ

बझाङ: कैलालीमा विष्फोटक पदार्थसहित एक जना पक्राउ परेका छन्। आइतबार जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ३ मोहनपुरस्थित नेपाल(भारत सीमा इलाकामा सशस्त्र प्रहरीले कैलाली गाउँपालिका वडा नम्बर ४ के गाउँका ४७ वर्षीय सोमनारायण गाम डगौरालाई पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल नेपाल बिओपी खोनपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुवास खत्रीको कमान्डमा खटिर्को मोबाइल गस्ती टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको प्रतिबन्धित विस्फोटक पदार्थमा प्रयोग हुने सामानसहित डगौरालाई पक्राउ गरेको हो।

डगौराको साथबाट सशस्त्र प्रहरीले पहेलो रङ्गको गन्धक जस्तो देखिने पदार्थ २३ किलोग्राम र खरानी रगको सुरा जस्तो पदर्थ ५ किलोग्राम बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। यस्तै, डगौराले उक्त सामान ओसार्न प्रयोग गरेको रा २ प ४३८७ नम्बरको कालो रङ्गको हिरोहोण्डा कम्पनीको सुपर स्पिलिन्डर मोटरसाइकल पनि बरामद गरेको छ। डगौरालाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय हसुलियाको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै