जयपृथ्वी खबरका लेखहरु
४० औं विपि स्मृति दिवस : नेविसंघले जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण गर्यो, जयपृथ्वी नगर कार्यसमितिले वृक्षारोपण गर्यो
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा बझाङमा पनि आज विभिन्न कार्यक्रम आयोजना भएका छन् । शुक्रबार, साउन ६, २०७९
१८ परिवार सदस्य गुमाएका थलारा ४ डिख्लाका पहिरो पिडित कलक शार्की ४ वर्षीया छोरीसँग संघर्षको जीवन बिताउँदै
गत कार्तिक पहिलो साता आएको पहिरोसँगै थलारा ४ डिख्लाका कलक शार्कीका जीवनसंगीनीसहित १८ जना परिवार सदस्य सदाका लागि उनलाई छोडेर विदा भए... शुक्रबार, साउन ६, २०७९
जाखखेत सिमोल्तोला पुगर सडक ठाउँठाउँमा पहिरो खस्दा एक हप्तादेखि अवरुद्ध, कुर्मली खोलामा जोखीम मोलेर जंघार तर्दै स्थानीय
जयपृथ्वी नगरपालिकाको ३ र ४ पुगर क्षेत्र जोड्ने जाखखेत सिमोल्तोला पुगर सडक ठाउँठाउँमा पहिरो खस्दा एक हप्तादेखि अवरुद्ध बनेको छ । शुक्रबार, साउन ६, २०७९
एसईई नतिजा साउन दोस्रो सातामा आउने
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ । बिहीबार, साउन ५, २०७९
बाजुरामा बाढीले चार घर बगायो, २३ जनाको उद्धार
बाजुरामा मंगरबार राति परेको अविरल वर्षाका कारण बाढी आएपछि चारवटा घर बगाएको छ। बुधबार, साउन ४, २०७९
सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दै
भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ। बुधबार, साउन ४, २०७९
बझाङमा १६ लाखमा बनेको बर्थिङ सेन्टरको ‘हालत खराब’
बझाङमा एक बर्थिङ सेन्टरको अवस्था दयनीय बनेको छ। बुधबार, साउन ४, २०७९
सुदूरपश्चिम प्रदेश सरकारले साढे १० अर्ब बजेट खर्च गर्न सकेन
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजित बजेट मध्ये साढे १० अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च गर्न सकेन । मंगलबार, साउन ३, २०७९
आजबाट काठमाडौंमा कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खाेप लगाइने
: आजबाट काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । मंगलबार, साउन ३, २०७९
कञ्चनपुरमा एक वडाध्यक्षको घुम्ने कुर्सीमा आन्दोलनकारी बसेपछि...
कञ्चनपुरको एक वडा कार्यालयमा आन्दोलनकर्ताले वडाध्यक्षको कुर्सीनै कब्जा गरेका छन्। मंगलबार, साउन ३, २०७९