जयपृथ्वी खबरका लेखहरु
सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छायो
राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छाएको बताएका छन् । सोमबार, साउन २, २०७९
२२ वर्ष बितिसक्दा पनि मुक्त कमैयाको पुनःस्थापना हुन सकेन
कैलालीसहित तराईका चार जिल्लामा अझै मुक्त कमैया पुनःस्थापना हुनसकेका छैनन् । सोमबार, साउन २, २०७९
बाजुराको बडीमालिकाले करार कर्मचारीको अवधि थप्यो
बाजुराको बडीमालिका नगरपालिकामा कार्यरत करारका कर्मचारीको नविकरण गरिएको छ। सोमबार, साउन २, २०७९
डोटीको यस्तो वडा, जहाँ जाँडरक्सी पिउनेले पाउनेछन् ढुंगा बोक्नुपर्ने सजाय
डोटीको केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ ले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। सोमबार, साउन २, २०७९
सेती नदीमा पानीको बहाव बढयो, कटान रोक्न सशस्त्र प्रहरी परिचालन
लगातारको वर्षाका कारण डोटीस्थित सेती नदीमा पानीको बहाव बढेको छ। सोमबार, साउन २, २०७९महेन्द्रनगरमा लागुऔषधसहित एक युवती पक्राउ
कञ्चनपुरमा लागुऔषधसहित एक युवतीलाई पक्राउ गरिएको छ। शुक्रबार, असार ३१, २०७९
गभर्नर अधिकारीविरुद्ध माइतीघरमा नेविसंघको धर्ना
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ । शुक्रबार, असार ३१, २०७९
बैतडीको बेरुजु सवा ४८ करोड
बैतडीका स्थानीय तहमा ४८ करोडभन्दा बढी बेरुजु रकम देखिएको छ। शुक्रबार, असार ३१, २०७९
डडेल्धुरामा महिलाको शव फेला
डडेल्धुराको आलिताल गाउँपालिकामा एक महिलाको शव फेला परेको छ। बिहीबार, असार ३०, २०७९
१३ सांसद मात्रै आएपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित
सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि छलफल गर्न बोलाइएको प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ। मंगलबार, असार २८, २०७९