जयपृथ्वी खबरका लेखहरु
बझाङमा निर्वाचनको पुर्वसन्ध्यामा भरुवा बन्दुक पड्कियो
जयपृथ्वी नगरपालिका -१ को जंगलमा निर्वाचनको पुर्वसन्ध्यामा भरुवा बन्दु पड्कियो । शनिबार, मंसिर ३, २०७९
कञ्चनपुरमा लागुऔषधसहित बझाङका दुई जना पक्राउ
कञ्चनपुरमा लागुऔषधसहित बझाङका दुई जना पक्राउ परेका छन्। शुक्रबार, कात्तिक २५, २०७९
बझाङमा लागुऔषध चरेस सहित एक महिला पक्राउ
बझाङमा लागुऔषध चरेस सहित एक महिला पक्राउ परेकी छन । बिहीबार, कात्तिक २४, २०७९
भूकम्पले बझाङमा ६ घर भत्किए
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पका कारण बझाङका ६ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । बुधबार, कात्तिक २३, २०७९यी हुन् भूकम्पमा परी ज्यान गुमाउनेहरु
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाई आएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बुधबार, कात्तिक २३, २०७९
नेपाली कांग्रेसले बझाङका पूर्वसभापति हर्कजङ्गबहादुर सिंह र गणेश भण्डारीलाई पार्टीको सदस्यता नरहने गरी कारबाही गर्यो
नेपाली कांग्रेसले पार्टीका ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ । बुधबार, कात्तिक २३, २०७९डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु, दर्जनौं घर भत्किए
खप्तड राष्ट्रिय निकुञ्जमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले घर भत्किदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बुधबार, कात्तिक २३, २०७९
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर भुकम्प गयो
मंगलबार, कात्तिक २२, २०७९
बझाङमा भुकम्पको धक्का महशुस
झाङमा भुकम्पको धक्का महशुस भएको छ । बझाङमा मंगलबार राति ९ बजेर ७ मिनेट जादा धक्का महशुस भएको छ । खप्तड राष्टिय... मंगलबार, कात्तिक २२, २०७९
बझाङमा मदिरा विक्री वितरण र सेवनमा रोक
बझाङमा मदिरा विक्री वितरण र सेवनमा रोक लगाइएको छ। मंगलबार, कात्तिक २२, २०७९
मष्टा गाउँपालिका-१ मा १५ वर्षदेखि बलेन बिजुली, तार र पोल कपडा सुकाउन प्रयोग
बिजुली बत्ती बाल्ने मष्टा गाउँपालिका वडा नम्बर १ रनाडाका स्थानीय बासिन्दाको आशा निराशामा परिणत हुँदै जान थालेको छ । मंगलबार, कात्तिक २२, २०७९
स्वतन्त्र उम्मेदवार जोशीको प्रधानमन्त्रीलाई जवाफ– ढिलो भइसक्यो
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ को बागी उम्मेदवार कांग्रेसका नेता गोविन्दराज जोशीले प्रधानमन्त्री देउवालाई उम्मेदवारी फिर्ता लिन ढिलो भइसकेको बताएका छन्। मंगलबार, कात्तिक २२, २०७९