जयपृथ्वी खबरका लेखहरु

बझाङका जनप्रतिनिधिसहित ८ जना धनगढीमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ
धनगढीमा जुवातास खेलिरहेको अवस्थामा बझाङका ८ जना पक्राउ परेका छन्। शनिबार, जेठ २०, २०८०
भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या २ सय ३३ पुग्याे
भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या दुई सय ३३ पुगेकाे छ । शनिबार, जेठ २०, २०८०
दुई ठाउँमा पेट्रोलियम पाइपलाइन निर्माणका लागि भारतले १७ अर्ब सहयोग गर्ने
इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्न पेट्रोलियम पाइपलाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ। बिहीबार, जेठ १८, २०८०
खप्तडमा भएको घोडादौड प्रतियोगितामा बझाङको कब्जा
गंगा दशहरा मेलाको अवषर पारि आयोजित घोडादौड प्रतियोगितामा बझाङका अजय रावल प्रथम भएका छ्न् । मंगलबार, जेठ १६, २०८०
सुदूरपश्चिममा लघुवित्त संस्थाहरुको दादागिरी, ऋणीमाथि ब्याजको भारी
सुदूरपश्चिममा सञ्चालित लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालयमा एकपछि अर्को तालाबन्दी भइरहेको छ। कञ्चनपुर र दार्चुला हुँदै अछाममा सञ्चालित गरी लघुवित्तका पाँच... सोमबार, जेठ १५, २०८०
बझाङ कारागारमा रहेका दुई जनाको कैद माफी
जिल्ला कारागार बझाङमा रहेका दुई जना कैदीबन्दीको बाँकी कैद मिनाहा गरिएको छ । सोमबार, जेठ १५, २०८०
कार्यक्रम बाल स्पोन्सरसीपका कुरा भाग -३
कार्यक्रम बाल स्पोन्सरसीपका कुरा भाग -३ आइतबार, जेठ १४, २०८०
सुदूरपश्चिमका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन्। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा... शनिबार, जेठ ६, २०८०
अपुरो प्रदेश सरकार तर मुख्यमन्त्रीको सय दिने उपलब्धी सार्वजनिक गर्ने हतारो
सरकार गठन भएको एक सय दिनको अवधिमा मन्त्रिपरिषद्लाई समेत पूर्णता दिन नसकेका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार उपलब्धी सार्वजनिक गरेका छन् । शुक्रबार, जेठ ५, २०८०
२०८० जेठ ० ३ गते साँझ ७ बजेको जयपृथ्वी खबर
२०८० जेठ ० ३ गते साँझ ७ बजेको जयपृथ्वी खबर बुधबार, जेठ ३, २०८०
२०८० जेठ ० २ गते साँझ ७ बजेको जयपृथ्वी खबर
२०८० जेठ ० २ गते साँझ ७ बजेको जयपृथ्वी खबर मंगलबार, जेठ २, २०८०