जयपृथ्वी खबरका लेखहरु
मन्त्री बनेपछि गृह जिल्लाबासीसँग खुशी साट्न नपाइ अस्ताए सिंह
सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भइसकेपछि पृथ्वीबहादुर सिंह पहिलो पटक डडेल्धुरामा कार्यक्रम सकेर खुशी साट्न गृह जिल्ला बझाङमा... मंगलबार, असार ५, २०८०
बझाङ जीप दुर्घटना: मन्त्रीकी पत्नी र भाउजुको उपचारका क्रममा मृत्यु
जिप दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ । मंगलबार, असार ५, २०८०
बझाङ मन्त्री सवार जीप दुर्घटना : घाइतेको उद्दारका लागि सुर्खेतबाट हेलिकप्टर उड्यो
बझाङमा सुदूरपश्चिम सरकारका मन्त्री सवार जीप दुर्घटनामा परेको छ । मंगलबार, असार ५, २०८०
जयपृथ्वी राजमार्गको अन्तिम बिन्दुसम्मै कालोपत्रेको माग गर्दै भोपुरबासीले गरे सडक बन्द
खोड्पे-बझाङ जयपृथ्वी राजमार्गको अन्तिम बिन्दु भोपुर खोलासम्म कालोपत्रे हुनुपर्ने मागसहितको भोपुरबासीले सडक बन्द गरेका छन् । मंगलबार, असार ५, २०८०
डडेल्धुरा जेसिबी दुर्घटना : बझाङ घर भएका चालकको घटनास्थलमै मृत्यु
डडेल्धुराको आलिताल गाउँपालिकामा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सोमबार, असार ४, २०८०
भारतीय चलचित्र लेखकले भने : सन् १९०३ अघि नेपाल भारतकै अंश थियो
भारतीय चलचित्र ‘आदिपुरुष’ का पटकथा लेखक मनोज मुन्तशिरले सीताको जन्म र नेपालको राष्ट्रियतालाई लिएर विवादित प्रतिक्रिया दिएका छन् । आइतबार, असार ३, २०८०
सुदूरपश्चिम सरकारले गोदावरी–अत्तरिया–धनगढी चौराह सडक खण्डमा मोनो रेलको सम्भाव्यता अध्ययन गर्ने
सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी–अत्तरिया–धनगढी चौराह सडक खण्डमा मोनो रेलको सम्भाव्यता अध्ययन गर्ने भएको छ । शनिबार, असार २, २०८०
सुदूरपश्चिम प्रदेश सरकारले बझाङको साइपाल क्षेत्र विशेष कार्यक्रम सञ्चालन गर्ने
सुदूरपश्चिम प्रदेश सरकारले बझाङको साइपाल क्षेत्र विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रबार, असार १, २०८०
बझाङबाट महेन्द्रनगर तर्फ हिडेको बस ठूलो दुर्घटना हुनबाट जोगियो
साघुँरो सडकका कारण बझाङबाट महेन्द्रनगर तर्फ गइरहेको बस साइड दिने क्रममा ठुलो दुर्घटना हुनबाट जोगिएको छ । शुक्रबार, असार १, २०८०
सुदूरपश्चिम बजेट : सांसद विकास कोषका लागि ३-३ करोड
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सांसद विकास कोष भनिने प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत हरेक निर्वाचन... शुक्रबार, असार १, २०८०
सुदूरपश्चिम सरकारको बजेट : सडक र पुलका लागि पाँच अर्ब ६८ करोड, खानेपानीका लागि एक अर्ब ७७ करोड बजेट विनियोजन
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। शुक्रबार, असार १, २०८०
मष्टा गाउँपालिका ३ मा विद्यार्थीलाई सरसफाई तथा शैक्षिक सामाग्री वितरण
बझाङको मष्टा गाउँपालिका वडा नं ३ ले विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीका साथै सरसफाई सामाग्रीहरु बितरण गरेको छ । बुधबार, जेठ ३१, २०८०