जयपृथ्वी खबरका लेखहरु

बिस्कुट, चाउचाउ लगायत ११ प्रकारका वस्तुको भन्सार बढाउने तयारी
सरकारले तरकारी, बिस्कुट, चाउचाउ, सौन्दर्य सामग्री र खेलौना सहितका वस्तुको आयात घटाउने गरी व्यापार घाटा न्यूनीकरण कार्ययोजना तयार पारेको छ । सोमबार, जेठ १, २०८०
२०८० जेठ ०१ गते साँझ ७ बजेको जयपृथ्वी खबर
२०८० जेठ ०१ गते साँझ ७ बजेको जयपृथ्वी खबर सोमबार, जेठ १, २०८०
बालबालिका यार्सा टिप्न गएपछि साइपालका विद्यालय एक महिना बन्द
बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय आजदेखि एक महिनासम्मका लागि बन्द भएका छन् । सोमबार, जेठ १, २०८०
कार्यक्रम बाल स्पोन्सरसीपका कुरा भाग -२
कार्यक्रम बाल स्पोन्सरसीपका कुरा फारवेष्ट मिडिया हाउसले उत्पादन गरेको रेडियो कार्यक्रम बाल स्पोन्सरशीपका कुरा जयपृथ्वी एफएम नेटवर्कबाट हरेक महिनाको दाेस्राे र अन्तिम... आइतबार, वैशाख ३१, २०८०
कार्यक्रम बाल स्पोन्सरसीपका कुरा
कार्यक्रम बाल स्पोन्सरसीपका कुरा फारवेष्ट मिडिया हाउसले उत्पादन गरेको रेडियो कार्यक्रम बाल स्पोन्सरशीपका कुरा जयपृथ्वी एफएम नेटवर्कबाट हरेक महिनाको दाेस्राे र अन्तिम... आइतबार, वैशाख ३१, २०८०
बझाङ घर भएकी एक किशोरीको भारतमा भिरबाट लडेर मृत्यु
बझाङ घर भएकी एक कशिोरीको भारतमा भरिबाट लडेर मृत्यु भएको छ । जल्लिाको छबसि पाथीभेरा गाउँपालकिा वडा नं। ६ लेक गाउँकी १९... शनिबार, वैशाख ३०, २०८०महिलालाई जबरजस्तीकरणी गर्न खोज्ने थलाराका एक युवक पक्राउ
बझाङमा आफ्नै काकी नाता पर्ने महिलालाई जवरजस्तिकरणी गर्न खोज्ने एक युवक पक्राउ परेका छन् । मंगलबार, वैशाख २६, २०८०जीपको ठक्करबाट बझाङमा दुई बालिका घाइते, चालक र जीप प्रहरी नियन्त्रणमा
जीपको ठक्करबाट बझाङमा दुई बालिका घाइते भएका छन् । चैनपुर-गोलाई हुँदै तमैल जोड्ने सडकखण्ड अन्तर्गत जयपृथ्वी नगरपालिका ४ भीडमुनी वृद्धाश्रम नजिकै जीपले... शनिबार, वैशाख २३, २०८०
बझाङमा यार्सागुम्बा संकलन गर्न गएका थप एक जना पुरुषको मृत्यु
बझाङमा यार्सागुम्बा संकलन गर्नका लागि हिमाली क्षेत्रमा गएका थप एक जना पुरुषको मृत्यु भएको छ । बुधबार, वैशाख २०, २०८०
बझाङमा हिम पहिरोले एक महिला बेपत्ता
बझाङको सुर्मा गाउँपालिकामा एक जना यार्सागुम्बा संकलक हिम पहिरोमा बेपत्ता भएकी छन्। सुर्मा गाउँपालिका(१ देवडी घर भएकी ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता... मंगलबार, वैशाख १९, २०८०