जयपृथ्वी खबरका लेखहरु
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय
जिल्ला अदालत काठमाण्डौले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ । बुधबार, पुस २५, २०८०
५ किलो चरेससहित बझाङका एक जना कञ्चनपुरमा पक्राउ
कञ्चनपुरमा ५ किलो बढी चरेससहित बझाङका एक जना पक्राउ परेका छन्। सोमबार, पुस २३, २०८०
बझाङको भैरवनाथ स्वास्थ्य चौकिका ईन्चार्ज मल्ल मृत अवस्थामा फेला
बुधबार, पुस १८, २०८०
बझाङमा घरको सिडीबाट लडेर एक वृद्ध गम्भीर घाइते
बझाङमा घरको सिडीबाट लडेर एक वृद्ध घाइते भएका छन् । मंगलबार, पुस १७, २०८०
छबिसपाथिभेरा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बान्नीचौरलाई
मंगलबार, पुस १७, २०८०
बुंगल नगरपालिकाले ५ महिनामा तीन प्रशासकीय अधिकृत फेर्यो
बुंगल नगरपालिकामा यो चालु आर्थिक बर्षको पाँच महिनामा मात्रै तीन जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । आइतबार, पुस १५, २०८०
आन्तरिक रक्तश्रावका कारण बझाङमा एक गर्भवती महिलाको ज्यान गयो
जिल्ला अस्पताल बझाङमा एक गर्भवती महिलाको ज्यान गएको छ । आइतबार, पुस १५, २०८०
घरेलु तथा साना उद्योग कार्यालयद्धारा मौरीगोलासहितको आधुनिक मौरी घार वितरण
घरेलु कार्यालय बझाङले केदारस्यू गाउँपालिकाका किसानलाई मौरीगोला सहितको आधुनिक मौरीघार वितरण गरेको छ । आइतबार, पुस १५, २०८०
बझाङमा बिहानै भूकम्प गयो
आइतबार, पुस १५, २०८०
दुर्गाथलीले अब आयोडिनयुक्त भानु नुन पालिकाबाटै वितरण गर्ने, तीन ठाउँबाट वितरण हुने
दुर्गाथली गाउँपालिकाले आयोडिन युक्त भानु नुन अब पालिकाबाटै वितरण गर्ने भएको छ । शनिबार, पुस १४, २०८०
बझाङले हात पार्यो प्लेट च्याम्पियनसिपको उपाधि
बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अर्थात प्लेट च्याम्पियनसिपको उपाधि बझाङले हात पारेको छ। शुक्रबार, पुस १३, २०८०