नेभिगेशन
सुदूरपश्चिम

बझाङको भैरवनाथ स्वास्थ्य चौकिका ईन्चार्ज मल्ल मृत अवस्थामा फेला 

केदारस्युँ गाउँपालिकाको भैरवनाथ स्वास्थ्य चौकिका ईन्चार्ज मृत अवस्थामा फेला परेका छन् । सोमबार देखि सम्पर्कविहिन रहेका अहेब छैठौ तहका महेन्द्र बहादुर मल्ल सेतिको किनारमा मृत अवस्थामा फेला परेका हुन् ।

केदारस्युँ गाउँपालिका वडा नम्बर १ का ४३ बर्षिया महेन्द्र बहादुर मल्ल मंगलबार बेलुका स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सेती नदिमा माछा मार्न गएका स्थानियले उनको सब देखेपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । घटनाको कारण खुल्न नसकेको र घटनाका विषयमा अनुसन्धान भईरहेको बझाङ प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै