जयपृथ्वी खबरका लेखहरु
नगरसभामा वडाध्यक्ष खड्काको आरोप : वडाका योजनामा पनि मेयर, उपमेयरले भाग खोज्छन्
जयपृथ्वी नगरपालिकाको हिउँदे अधिवेशन आज सम्पन्न गरेको छ । बिहीबार, माघ ४, २०८०
प्रधानमन्त्री कप : सुदूरपश्चिमले लगातार तेस्राे जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुग्यो
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम लगातार तेस्रो खेलमा विजयी भएको छ । बिहीबार, माघ ४, २०८०
छिमेकी टोली कर्णालीमाथि सुदूरपश्चिमको फराकिलो जित
सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा छिमेकी टोली कर्णाली प्रदेशमाथि १ सय ३४ रनको फराकिलो जित हात पारेको छ । मंगलबार, माघ २, २०८०
गम्भीर घाइते महिलाको उपचारका लागि बैंलोरबाट आर्थिक सहयोग
डडेल्धुरामा भीरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका लागि बैङ्लोरबाट आर्थिक सहयोग गरिएको छ । मंगलबार, माघ २, २०८०
पश्चिममा सञ्चित शक्ति बराबरको भूकम्प गएको छैन : वरिष्ठ भूगर्भविद् अधिकारी
हामीले पश्चिम नेपालमा जुन महाभूकम्पको जोखिमको कुरा गरिरहेका छौँ, त्यसलाई अहिले गएको भूकम्पले कम गर्दैन भन्ने कुरा अहिलेसम्मको अध्ययनले देखाएको छ । मंगलबार, माघ २, २०८०
नगरपालिकाले आगो निभाउन लापर्बाही गरेकाे भन्दै चैनपुर बजार बन्द
बझाङको सदरमुकाम चैनपुरमा लागेको आगो निभाउन नगरपालिकाको लापर्बाही गरेकाे भन्दै व्यापारीहरूले बजार बन्द गरेका छन् । मंगलबार, माघ २, २०८०
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । १९९० सालको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक... मंगलबार, माघ २, २०८०
'दमकल थियो तर पानी भर्ने बाटो पाएन त्यसपछि जालेबगर गयो'
बझाङ सदरमुकाम चैनपुरमा विगत ४० वर्षदेखि व्यापार गर्दै आएका भारतका धार्चुलाका बिरेन्द्र सिंहको घर पसल जलेर नष्ट भएको छ । सोमबार, माघ १, २०८०
बझाङको तपोवनमा स्नान गर्नेको घुइँचो
बझाङको धार्मिक तिर्थस्थल तपोवनमा पनि यसपाली माघे संक्रान्तिका दिन मेला लागेको छ। सोमबार, माघ १, २०८०
सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदै
सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदैछ । सोमबार, माघ १, २०८०
बझाङमा भिरबाट लडेर एक महिला घाइते
शनिबार, पुस २८, २०८०
किन लाग्यो केदारस्युँ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा ८ दिन ?
केदारस्युँ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हिजो ८ दिन लगाएर सम्पन्न भएको छ । बिहीबार, पुस २६, २०८०