नेभिगेशन
सुदूरपश्चिम

शिलदेवी मेला : आज ३ खेल सम्पन्न, बुंगल र वित्थडचिर बीचको फाइनल खेल पानीका कारण स्थगीत

सुर्मादेवी मेलाको अवसर पारी बझाङ उद्योग वाणिज्य संघले आयोजना गरेको 'उद्योग वाणिज्य संघ कप २०७९' अन्तर्गत आज ३ खेल सम्पन्न भए भने एक खेल पानीका कारण स्थगीत भएको छ ।

आज भएको छबिसपाथिभेरा ए र थलारा गाउँपालिकाबिचको पहिलो खेलमा थलाराले बिजयी हात पार्‍यो । दुर्गाथली गाउँपालिका ए र केदारस्युँबीचको दोस्रो खेलमा केदारस्युँको जीत भएको छ भने मष्टा गाउँपालिका ए र जयपृथ्वी नगरपालिका ए बीचको तेस्रो खेलमा मष्टा गाउँपालिकाले जित हात पारेको छ ।

बुंगल नगरपालिका र वित्थडचिर गाउँपालिकाबीचको चौथो खेलमा दुबै सिटले एक-एक सिट लिएर फाइनलका लागि खेल भइरहँदा पानी परेका कारण खेल स्थगीत भएको छ । दिउँसो १:१५ बजे पानीका कारण स्थगीत खेल यदि ३: १५ बजे सुचारु भएमा रोकिएकै अंकबाट खेल सुरु हुनेछ भने ३ घण्टापछि खेल सुरु हुन गएमा सुरुदेखि अंक दिइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

नेपाली प्रविधि कम्पनी सफ्टनेप (SoftNEP) ले खेलकुद र प्रविधिलाई अझ नजिक ल्याउने उद्देश्यका साथ तयार पारिएको स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' (Khelro) को लन्चसँगै आफ्नो परम्परागत सफ्टवेयर व्यवसायभन्दा अघि...
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।