नेभिगेशन
सुदूरपश्चिम

बझाङमा स्वतन्त्र उठेका काँग्रेसका भण्डारीले लिए उम्मेदवारी फिर्ता

बझाङ : बझाङमा स्वतन्त्र उठेका नेपाली काँग्रेसका गणेशबहादुर भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन्। उनले एक सूचना जारी गर्दै बझाङको प्रदेश सभातर्फ (२) मा स्वतन्त्र रुपमा दिएको उम्मेदवारी फिर्ता लिएको जनाएका छन्।

उम्मेदवारी फिर्ता लिएर उनले अब आफूले गठबन्धनका उम्मेदवारलाई सघाउने बताएका छन्। यस्तै उनले बिरामी भएका कारण ढिलो उम्मेदवारी फिर्ता लिएको दाबी गरेका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै