नेभिगेशन
सुदूरपश्चिम

बुढीगंगा अपडेट: दुई वडाध्यक्ष जित्दा प्रमुखमा एमाले ६०२ मतले अगाडि

बझाङ: मतदानपछि मतगणना भइरहेको बाजुराको बुढीगंगामा एमालेले वडा नम्बर १ र १० जितेको छ । यहाँ १० वडा छन् । ती मध्ये दुई जितेको एमालेले प्रमुखमा पनि अग्रता बनाइरहेको हो । 


एमाले उम्मेदवारले प्रमुखमा १५९२ मत पाउँदा कांग्रेस उम्मेदवारले प्रमुखमा ९९० मत पाएका छन् । यहाँ ६०२ को अग्रता देखिएको छ । त्यस्तै उपप्रमुखमा एमाले उम्मेदवारले १५५७ मत पाउँदा कांग्रेस उम्मेदवारले १०१० मत पाएकी छन् । यहाँ ५४७ को मतान्तर छ।

यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्।


यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।

अहिलेसम्म २ हजार ७४० मत गणना सकिएको छ । वडा नम्बर १० र १ को नतिजापछि अहिले २ र ९ को मतगणना भइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै