नेभिगेशन
सुदूरपश्चिम

विप्लव छाडेका केन्द्रिय सदस्य खड्का र जिल्ला इन्चार्ज माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

बझाङ : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व सेती इन्चार्ज तथा केन्द्रिय सदस्य शंकर खड्का नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनीसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बझाङ जिल्ला इन्चार्ज लक्ष्मण खड्का माओवादी केन्द्रमा प्रवेश गरेका हुन । उनीहरुलाई बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।

पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनि सहित ६७ जना सदस्यहरु माओवादी प्रवेश गरेका हुन् । माओवादी धारालाई एकीकृत गर्ने भन्दै खड्कासहित अन्य सदस्यहरुले सामूहिक राजीनामा दिएका थिए । राजीनामा लगत्तै माओवादी केन्द्रमा प्रवेश गर्ने बताएका उनीहरुले आज माओवादी प्रवेश गरेका हुन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै