नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी नगरपालिका जिल्लाकै पहिलो पुर्ण खोप सुनिश्चित पालिका घोषणा

बझाङ: जयपृथ्वी नगरपालिका आज एक कार्यक्रमका विच पुर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज एक कार्यक्रमका विच नगरपालिकालाई सुनिश्चित घोषणा गरिएको हो । नगरपालिका भित्रका जन्मे देखी १५ महिना पुरा भएका बालबालीका र १५ महिना देखी २३ महिना पुरा भएका बालबालिकाहरुले पुर्ण खोप पाई सकेपछि आज नगरपालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा भएको हो ।

वडा नम्बर १ देखी ११ सम्मका सबै २३ महीना मुनिका बालकालीकाहरुले पुर्ण खोप प्राप्त गरि सकेपछि नगरपालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा गरेको जयपृथ्वी नगरपालिकाका स्वास्थ्य संयोजक जनक बहादुर सिहँले बताउनु भयो । गाँउ घरमा रहेका बालबालीकाहरु खोप बाट बन्चित नभएको रोजगारीका लागी अभिभावक संग घर बाहिर रहेका बालबालीकाहरुले अन्य ठाँउ बाट पनि खोल लगाउन मिल्ने भएकाले नगरपालिकालाई पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।

नेपाल सरकारको नियमीत कार्यक्रम अन्तरगत नगर पालिकालाई पुर्ण खोप सुनिश्चित घोषणा गरीएको हो । यस बर्ष जिल्लाको जयपृथ्वी नगरपालिका पहिलो पुर्ण खोप सुनिश्चित गर्ने पालिका बनेको छ । पुर्ण खोप सुनिश्चितता गर्नका लागी र कार्यक्रमलाई निरन्त्रता दिनका लागी महिला स्वास्थ्य स्वयम् सेविका तथा सबै स्वास्थ्यकर्मी अभिभावक , जनप्रतिनिधीका साथै सरोकारवाला निकायको राम्रो भुमिका रहेको नगरपालिकाका प्रमुख चेतराज बजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै