जयपृथ्वी नगरपालिका

जयपृथ्वी नगरपालिका-१ का वडाध्यक्षद्वारा बाल अधिकार प्रवर्द्धनमा प्रतिबद्धता
जयपृथ्वी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष डम्बरबहादुर सिंहले बालबालिकाको हकहित संरक्षण, बाल बिबाह न्युनिकरण, बालमैत्री संरचना निर्माण र नीति निर्माणका लागि... बिहीबार, माघ १७, २०८१
बझाङ जिप दुर्घटना : जयपृथ्वी नगरपालिकाले घाइतेको उपचारका लागि ३ लाख रुपैयाँ दिने
बझाङको जयपृथ्वी नगरपालिकाले जिप दुर्घटनामा घाइतेहरुको उपचारका लागि तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। बिहीबार, कात्तिक ३, २०७९
जयपृथ्वी नगरपालिका जिल्लाकै पहिलो पुर्ण खोप सुनिश्चित पालिका घोषणा
आइतबार, असार ५, २०७९
जयपृथ्वी नगरपालिकाले इसिडी शिक्षकहरुलाई संघिय सरकारले र्निधारण गरे अनुसार तलब सुविधा दिने
प्रारम्भिक बालविकास सहजकर्ता इसिडी शिक्षक र विध्यालयका कर्मचारी परिचर लेखापालले संघिय सरकारले र्निधारण गरेको तलव सुविधा पाउने भएका छन् । सोमबार, फागुन ९, २०७८
जयपृथ्वीका १३ विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण
नगरमा रहेका ९ आधारभूत विद्यालय र ४ वटा माध्यमिक विद्यालयहरूमा सेनेटरी प्याड वितरण गरिएको हो । आइतबार, पुस २५, २०७८साताको लोकप्रीय