नेभिगेशन
सुदूरपश्चिम

बझाङको सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुन: मतदान जारी 

बझाङ : झडप भइ मतदान स्थगित भएको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुन: मतदान भइरहेको छ । दोस्रोपटक भइरहेको मतदानमा पनि मतदाताहरुको उत्साजनक उपस्थिति रहेको छ ।

यो समाचार तयार पार्दासम्म ८०० मत खसेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए । ३०० बढी सेना प्रहरी परिचालन गरि मतदान भइरहेको डिएसपी विष्टले बताए । मतदानस्थलमा नगर प्रमुख उपप्रमुख उम्मेदवारहरु र राजिनितिक दलका प्रतिनिधिहरु उपस्थित छन् ।  मतदान बिहान ७ बजेबाट सुरु भइ वेलुका ५ बजे सकिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै