नेभिगेशन
सुदूरपश्चिम

बझाङमा नेकपा एमालेले साइपालबाट खाता खोल्यो, अध्यक्ष, उपाध्यक्षसहित तीन वडामा नेकपा एमाले बिजयी

बझाङ : साइपाल गाउँपालिकामा एमालेका उम्मेदवार मान बहादुर बोहराले ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा बिजयी भएका छन् भने गठबन्धनका उम्मेदारले उज्वल बोहराले ६ सय १३ मत ल्याएर पराजित भएका छन्।

गाउँपालिका उपाध्यक्ष तर्फ नेकपा एमालेका डोल्मा तामाङले ६७५ मत सहित बिजयी भएका छन् उनका प्रतिस्पर्धी बाटु बोहरा ६१९ मतसहित पराजित भएका छन् ।

वडागत रुपमा हेर्दा वडा नम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी बिजयी भएका छन् । वडा नम्बर २ मा गठबन्धनका (कांग्रेस)उम्मेदवार हरिलाल बोहरा बिजयी भएका छन् ।

वडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार गोरख बोहरा प्यानलसहित बिजयी भएका छन्। ४ नम्बर गठबन्धन (नेपाली कांग्रेस)बाट जयसिंह रोकाया प्यानलसहित बिजयी भएका छन् । वडा नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार जयपाल बोहरा प्यानलसहित बिजयी भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै