नेभिगेशन
सुदूरपश्चिम

थलारा गाउँपालिका वडा नम्बर २ मा पनि नेकपा एमाले बिजयी

बझाङ : थलारा गाउँपालिका वडा नम्बर २ मा नेकपा एमाले बिजयी हात पारेको छ । नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार रबिन्द्र खातीको प्यानलसहित बिजयी भएको हो ।

खातीले गठबन्धनका उम्मेदवार इन्द्र खाती र स्वतन्त्रण उम्मेदवार लक्ष्मण खड्का पराजीत गर्दै बिजयी हात पारेका हुन् ।

नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार रबिन्द्र खातीले ३६४ मत प्राप्त गरेका थिए । उनका प्रतिद्धन्दी गठबन्धनका इन्द्र खाती २११ मत र स्वतन्त्र उम्मेदवार लक्ष्मण खड्काले १०७ मत प्राप्त गरेका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै