नेभिगेशन
सुदूरपश्चिम

बझाङमा सेनाको हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार

बझाङ: बझाङमा एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बझाङको थलारा गाँउपालिका ९ कि २१ बर्षिया सम्झना भण्डारीको हेलिकप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बझाङ ल्याईएको छ । भण्डारीलाई सुत्केरी व्यथाले च्यापे पछि उनी मंगलबार विहान मालुमेला स्वास्थ्य चौकी पुगेकी थिइन् । पहिलो पटक सुत्केरी भएकाले समय लागिहाल्छ भनेर स्वास्थ्य चौकीमै सुत्केरी गराउने प्रयास भएको भएपनि अवस्था जटिल हुन थालेपछि बाहिर पठाउनु पर्ने अवस्था आएको मालुमेला स्वास्थ्य चौककीका ईन्चार्ज विकास खडकाले बताए । प्रतिनिधि सभा सदस्य आशा कुमारी बि.कको पहलमा आज विहान थलाराको पहिरोमा परेकाहरुको खोजीका लागी आएको नेपाली सेनाको हेलिकप्टर मार्फत जिल्ला अस्पताल ल्याईएको हो ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै