नेभिगेशन
सुदूरपश्चिम

बझाङ पहिरो अपडेटः बेपत्ता दुईजनाको शव भेटियो 

बझाङ: दुई दिन देखि पहिरोमा परि बेपत्ता भएकाहरु मध्ये दुई जनाको शव भेटिएको छ । पहिरोमा परि बेपत्ता भएका नरे पार्कीका ७ बर्षिया छोरा आयुष पार्की र एक जनाको सनाखत हुन बाँकी रहेको छ । अहिले बझाङको मौसम अनुकुल भएकाले खोजिकार्यका लागी नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन ।

लगातारको वर्षाका कारण मंगलबार विहान ४ बजे थलारा गाउँपालिका वडा ४ डिक्लामा पहिरो जाँदा एक परीवारका १८ र अर्काे परीवारका ५ जना गरि २३ जना बेपत्ता भएका थिए । बेपत्ता भएकाहरुको खोजी र विस्थापितहरुको लागि राहात सामाग्री र औषधी सहीत रेस्क्यु टोली नेपाली सेनाको हेलीकोप्टर मार्फत ७२ घण्टा पछि घटनास्थल पुगेको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

झ्याप्ले खोलाको पहिरोले लुटेर लग्यो बझाङका नवीनको कृषि विज्ञ बन्ने सपना

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलानजिक आइपुग्दा शुक्रबार राति धेरै यात्रुले राजधानी नै प्रवेश गरिसकेको सोचेका थिए। झ्याप्ले खोला कटेलगत्तै काठमाडौं सुरु हुन्छ।
देउडामा आमा भन्दा छोरी कडा

देउडामा आमा भन्दा छोरी कडा

सुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी ।  सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको...
'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

'हामीलाई दैवले पनि हेप्यो, सरकारले पनि हेप्यो'

बुंगल नगरपालिकाका अपांगता भएका व्यक्तिले स्थानीय सरकारले आफूहरुको वेवास्ता गरेको गुनासो गरेका छन् ।  
भर्खरै