नेभिगेशन
सुदूरपश्चिम

नेपाली काँग्रेसको जिल्ला अधिवेशनका लागि बझाङमा आइपुगे नयाँ मतदान अधिकृत

बझाङ : मतदान अधिकृत भागेपछि स्थगित गरिएको बझाङमा नेपाली काँग्रेसको जिल्ला अधिवेशन सोमबार नयाँ मतदान अधिकृत आएसँगै मतदानको बारेमा छलफल चलिरहेको छ । 

१७ गते आइतबार बिहान १० बजेबाट सुरु हुने भनेको मतदान प्रक्रिया बझाङमा नेपाली काँग्रेसको जिल्ला अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शुक्रवार राति १२ बजेपछि पार्टीको सम्पर्कमा नरहेकोले अधिवेशन स्थगित भएको थियो ।  

आज फेरी नेपाली काँग्रेसको जिल्ला अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिले नयाँ मतदान अधिकृत उज्वलराज श्रेष्ठलाई खटाएको छ । नयाँ अधिकृत खटाए सँगै अहिले नेपाली काँग्रेसका नेताहरू छलफलमा जुटिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै