नेभिगेशन
सुदूरपश्चिम

बझाङमा नेपाली कांग्रेसको १२ वटै स्थानीय तहको अधिवेशन सकियो, ६ स्थानीय तहमा सहमति र ६ स्थानीय तहमा मतदान

बझाङ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बझाङका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जसमा ६ वटा स्थानियतहमा नेपाली कांग्रेसको सहमतीमा नेतृत्व चयन भएको छ भने ६ स्थानीय तहमा मतदान गरी नेतृत्व चयन भएको छ ।

जिल्लाको वित्थडचिर गाउँपालिकामा सभापतिमा चक्र अधिकारी, मष्टामा उतम जोशी, तलकोटमा लोकेन्द्रबहादुर सिंह, सुर्मामा अप्रित बोहरा, खप्तडछान्ना गाउँपालिकामा विष्नुभक्त जोशी र बुंगल नगरपालिकामा नरेश थापा सहमतिमा सभापतिमा चयन भएका छन् ।

यस्तै साईपाल गाउँपालिकामा मतदान भएर राम बहादुर बोहरा, दुर्गाथलीमा युवराज भण्डारी, केदारस्युँ गाउँपालिकामा शिवराज भण्डारी र थलारा गाउँपालिकामा दिलबहादुर सिंह, छविसपाथिभेरामा पाण्डव थापा र जयपृथ्वी नगरपालिकामा हिरेन्द्र छत्याल विजय भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

सत्ताबाट उछिट्टिएपछि के राजावादीसँग मिल्न खाेजेका हुन् प्रचण्ड ?

शान्तिपूर्ण राजनीतिमा अवतरणपछिका अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ।
भर्खरै