नेभिगेशन
राजनिति

अनेरास्ववियूको केन्द्रीय कमिटी सचिवमा बझाङका लोकेन्द्र सिंह चयन

बझाङ : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय कमिटी सचिवमा बझाङका लोकेन्द्र बहादुर सिंह चयन भएका छन् । शनिबार भएको केन्द्रीय सचिवालयको विस्तारित बैठकले सिंहलाई सचिवमा चयन गरेको युवा संघका केन्द्रय सदस्य उतमजंङ्ग सिंहले बताए । 

त्यस्तै बझाङकै पंकज भण्डारी अनेरास्ववियू बाग्मती प्रदेशको संयोजक भएका हुन् । उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित थिए ।

यस अघि सिंह चार कार्यकाल अनेरास्ववियू केन्द्रिय सदस्य भएका थिए भने, एक कार्यकाल अनेरास्ववियूको स्थाइकमिटी सदस्य भएका थिए । भण्डारी यस अघी अनेरास्ववियू केन्द्रि सदस्य रहेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनिति
ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

ऐन महर : उदाउँदो शक्ति कि नियोजित घेराबन्दीको सिकार ?

सुदूरपश्चिमको पहाडी तथा हिमाली जिल्ला बझाङ यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा छ। जिल्लाको राजनीतिक आकाशमा एउटा नामको वरिपरि तीव्र घेराबन्दी, आलोचना, समर्थन र आशंका देखिन्छ—ऐन महर।
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप...
भर्खरै