नेभिगेशन
सुदूरपश्चिम

बाहुली खाेलाको वितण्डा: सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडक खण्ड अबरुद्ध  

बझाङ : गएराति बझाङको बाहुलि खोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडक खण्ड अबरुद्ध भएको छ । सदरमुकाम बाट सुर्मा गाउँपालिकालाई जोड्ने  सडक खण्ड बाहुली खोलामा आएको बाढीले बगाएपछी अबरुद्ध बनेको हो । सुर्मा गाउँपालिका –२ धौलो पैरामा पहिरो जाँदा गएराती नौ बजे तिर बाहुली खाेलामा लेदाे सहितको बाढी आएकाे थियो ।  

बाढीले सुर्मा सडक खण्ड अबरुद्ध भएको  र पहिरोले भएको क्षेति बारे जानकारी लिन अहिले जिल्ला प्रहरी कार्यालय बझाङबाट टोली पहिरो गएको स्थानमा गएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी कमल चौधरीले बताए । उनले भने अहिले टोली सोहि ठाउँमा नपुगेका कारण क्षेतिको विवरण आउन बाँकि रहेको छ ।  बर्षायाम भएकाले जिल्लाका दर्जनौ गाउँहरु पहिरोको उच्च जोखिममा रहेकाले सबैले सर्तक रहनु आवश्यक छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै