नेभिगेशन
खेल

एन्फा महिला लिगमा पुलिसले कर्णालीलाई स्तब्ध बनायो

 एन्फा महिला लिग फुटबमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा पुलिसले कर्णालीलाई ३–० गोलले हरायो । पुलिसका लागि निर्मला उपाध्याय, मनिषा राउत र सम्झना लवतीले गोल गरिन् ।

यो जीतसँगै पुलिस क्लब ८ खेलमा १८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । कर्णाली ८ खेलमा ४ अङ्कसहित नवौं स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा चलिरहेको लिगमा १० वटा टोली सहभागी छन् । पहिलो चरणमा शीर्ष ५ मा रहने टोली दोस्रो चरणमा पुग्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप खेल
एनपिएल अक्सनमा सुदूरपश्चिमका खेलाडीको दवदवा

एनपिएल अक्सनमा सुदूरपश्चिमका खेलाडीको दवदवा

नेपाल प्रिमियर लिग (एनपिएल) मा देशभरका ८ सहरको प्रतिनिधित्व गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज घोषणा गरेको थियो ।
क्यानडा भ्रमणमा नेपालको पहिलो जित, ओमानमाथि नेपालको सहज जित

क्यानडा भ्रमणमा नेपालको पहिलो जित, ओमानमाथि नेपालको सहज जित

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएको छ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो ।
त्रिदेशीय टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै

त्रिदेशीय टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ ।
२० वर्ष मुनिको एशियन कप छनोट : आज नेपाल  र बहराइनबीच खेल हुँदै

२० वर्ष मुनिको एशियन कप छनोट : आज नेपाल र बहराइनबीच खेल हुँदै

एएफसी २० वर्ष मुनिको  एशियन कप छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ ।
भर्खरै