नेभिगेशन
सुदूरपश्चिम

दुर्गाथली १ जुजीमा शनिबारबाट सुरु भएको भलिबल प्रतियोगीता आज सम्पन्न

दुर्गाथली गाउँपालिका र गतिशील विकास युवा क्लबको संयुक्त आयोजनामा शनिबारबाट दुर्गाथली एक जुजीमा सुरु भएको भलिबल प्रतियोगीता आज सम्पन्न भएको छ । चौधारी मेलाको अवषरपारी यही चैत २५ गते शनिबारबाट सुरु भएको वडास्तरिय भलिबल प्रतियोगीता आज सम्पन्न भएको हो ।

१६ टिम सहभागी प्रतियोगीतामा प्रथम केपी सर्वेसिङ सेन्टर छबिसपाथिभेरा १, द्धितिय गतिशील विकास युवा क्लब दुर्गाथली १ र तृतिय जनप्रिय मावि बगडगाउँ भएका छन् ।

प्रतियोगीतमा प्रथमलाई तीस हजारसहित कप, मेडल र प्रमाणपत्र  दोस्रोलाई बीस हजारसहित कप, मेडल र प्रमाणपत्र, तेस्रो दस हजारसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

क्लवका अध्यक्ष निशान खातिको अध्यक्षतामा सञ्चालन भएको समापन कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १ अध्यक्ष अम्मराज धामी, बिशिस्ट अतिथि नेकपा एमाले जिल्ला कमिटीका सदस्य महेश प्रसाद जोशी, बझाङदिप  क्याम्पस झोता स्वभियु सभापति कमल थापा रहेका थिए भने कार्यक्रमको सञ्चालन आकाश खातिले गर्नुभएको थियो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

सफ्टनेपको नयाँ इनिङ: कोडदेखि ‘खेलरो’सम्म

नेपाली प्रविधि कम्पनी सफ्टनेप (SoftNEP) ले खेलकुद र प्रविधिलाई अझ नजिक ल्याउने उद्देश्यका साथ तयार पारिएको स्पोर्ट्स प्रेडिक्सन प्लेटफर्म 'खेलरो' (Khelro) को लन्चसँगै आफ्नो परम्परागत सफ्टवेयर व्यवसायभन्दा अघि...
५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

५३ जनाले चैनपुरमै पाए एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम

"राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नाराका साथ आयोजित एथलेटिक्स प्रशिक्षक प्रशिक्षण तथा रेफ्री तालिम बझाङमा सम्पन्न भएको छ।
सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्टमार्फत ‘आइकनिक प्लेयर’ बने बसन्त कार्की

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू

नेपालले आईसीसी विश्वकप लिग-२ मा अमेरिकासँगको खेलमा ३ विकेटले पराजय भोग्नुका मुख्य कारणहरू खेलको विभिन्न पक्षहरूसँग सम्बन्धित छन्।