प्रताप ओलीका लेखहरु
तल्कोटको खौलामा यसरी भएको थियो आगलागी
दिउँसोको उखरमाउलो गर्मी थियो । खौलाका व्यापारी सबै आ- आफ्नै धुनमा थिए । मंगलबार, असोज ९, २०८०
बिर्सिए प्रधानन्त्रीले बाचा, खुलेन ताक्लाकोट नाका
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका बेला ताक्लाकोट नाका खुल्ने आशा आम सुदूरपश्चिमबासी र कर्णालीबास्मिा थियो । सोमबार, असोज ८, २०८०
छबिसपाथिभेरा -७ घट्टेका हत्या आरोपी बिजुली आज तीन दिनपछि पक्राउ
छबिसपाथिभेरा ७ घट्टेका हत्या आरोपी आज तीन दिनपछि पक्राउ परेका छन् । सोमबार, असोज ८, २०८०
सम्झना हत्या प्रकरणको तीन वर्ष : पीडित परिवारले अझै पाएनन् राहत
बझाङको मष्टा गाउँपालिका-२ खिकालाकी १२ वर्षीया नाबालिका सम्झना बिकको बलात्कारपछि हत्या गरिएको आज तीन वर्ष पुगेको छ। आइतबार, असोज ७, २०८०
चैनपुरमा आगलागी हुँदा एक फेन्सी पसल जलेर नष्ट, दमकल आगो नियन्त्रणमा लिइसकेपछि आयो
बझाङ सदरमुकाम चैनपुरमा आगलागी हुँदा एक फेन्सी पसल जलेर नष्ट भएको छ । आइतबार, असोज ७, २०८०
बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या, फरार व्यक्तिको खोजीमा प्रहरी
बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या भएको छ । शुक्रबार, असोज ५, २०८०
विगत ७ वर्षदेखि अलपत्र अवस्थामा रहेको एक सरकारी भवन
केदारस्युँ गाउँपालिकामा एक सरकारी भवन विगत ७ वर्षदेखि अलपत्र परेको छ । बुधबार, असोज ३, २०८०कमन करेत, किङ कोब्रा जस्ता तराईका बिशालु सर्प कसरी बझाङमा पुगे ?
नेपालमा हालसम्म २१ प्रकारका विषालु सर्पहरू पाइएका छन् । बुधबार, असोज ३, २०८०
मष्टा-१ सामुहिक बलात्कार घटना फ्लोअप : दुई हप्तासम्म आरोपित भेटिएनन्, उमेर पनि खुलेन
घटना भएको दुई हप्ता बितिसक्दा पनि बझाङको मष्टा गाउँपालिकामा दुई जना बालिकामाथि सामूहिक बलात्कारको आरोप लागेका तीन जनालाई प्रहरीले पक्राउ गर्न सकेको... शनिबार, भदौ ३०, २०८०
बझाङमा जङ्गली च्याउ खाएका दाजुबहिनीको मृत्युले परिवार शोकमा
बझाङमा जङ्गली च्याउ खाँदा दाजुबहिनीको ज्यान गएको छ । शुक्रबार, भदौ १५, २०८०
झनाना पुल मुनी माछा मारिरहेका एक युवक सेती नदीमा बगेर वेपत्ता
सेती नदीमा माछा मारिरहेका एक जना युवक बगेर वेपत्ता भएका छन् । शनिबार, साउन २७, २०८०
बझाङमा हाइड्रोपावरको केमिकल बोकेको जिप दुर्घटना
बझाङमा हाइड्रोपावरको केमिकल बोकेको जिप दुर्घटना भएको छ । मंगलबार, साउन ९, २०८०