नेभिगेशन
प्रताप ओली
प्रताप ओलीका लेखहरु
परिवर्तनशिल बाल क्लबको अगुवाइमा पाण्डु माविमा गरियो वृक्षारोपण

परिवर्तनशिल बाल क्लबको अगुवाइमा पाण्डु माविमा गरियो वृक्षारोपण

परिवर्तनशिल बाल क्लब जयपृथ्वी नगरपालिका -३ पडेशको आयोजनामा आज वृक्षारोपण गरिएको छ ।
छबिसपाथिभेरा गाउँपालिकाले पनि ल्यायो नयाँ एम्बुलेन्स

छबिसपाथिभेरा गाउँपालिकाले पनि ल्यायो नयाँ एम्बुलेन्स

छबिसपाथिभेरा गाउँपालिकाले पनि पालिकाका बिरामीको सहजताका लागि एम्बुलेन्स ल्याएको छ ।
छबिसका एकल दलित तथा विपन्न महिलालाई बाख्रा उपहार

छबिसका एकल दलित तथा विपन्न महिलालाई बाख्रा उपहार

छबिसपाथिभेराका २२ जना एकल दलित तथा विपन्न महिला असार १९ गते मंगलबार गाउँपालिका सभाहलमा जम्मा भए ।bakhra.jpg
मन्त्री सिंहको शव अस्पतालमा राखियो, शनिबार चैनपुर परिक्रमा र श्रद्धाञ्जली अर्पणपछि दाहसंस्कार गरिने

मन्त्री सिंहको शव अस्पतालमा राखियो, शनिबार चैनपुर परिक्रमा र श्रद्धाञ्जली अर्पणपछि दाहसंस्कार गरिने

मंगलबार अपरान्ह दुर्घटना परि मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंहको पार्थिव शरिर हेलिकप्टर मार्फत धनगढीबाट बझाङ...
बझाङमा यार्सा संलकन गर्न गएका एकजनाको भीरबाट लडेर ज्यान गयो 

बझाङमा यार्सा संलकन गर्न गएका एकजनाको भीरबाट लडेर ज्यान गयो 

बझाङमा यार्सा संलकन गर्न गएका एकजनाको भीरबाट लडेर ज्यान गएको छ ।
नीति तथा कार्यक्रमको बुँदा बजेटबाट गायब भएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् बझाङ आन्दोलित

नीति तथा कार्यक्रमको बुँदा बजेटबाट गायब भएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् बझाङ आन्दोलित

बजेटमा आफ्ना माग नसमेटिएको भन्दै विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु आन्दोलित बनेका छन् ।
छबिसका व्यापारीहरुले २०७६ सालदेखिका अखाद्य वस्तुहरु बेच्दै

छबिसका व्यापारीहरुले २०७६ सालदेखिका अखाद्य वस्तुहरु बेच्दै

बझाङको छविसपाथिभेरा गाउँपालिकाका सानाठूला बजारमा शुक्रबार पहिलो पटक बजार अनुगमन भयो ।
बझाङमा एक जना मजदुरको हत्या 

बझाङमा एक जना मजदुरको हत्या 

बझाङमा एक जना कामदारको हत्या भएको छ ।
सबै छात्रा विद्यार्थी मिल्दा पुरुष नेतृत्वको रेकर्ड तोडियो : सभापति खत्री

सबै छात्रा विद्यार्थी मिल्दा पुरुष नेतृत्वको रेकर्ड तोडियो : सभापति खत्री

क्याम्पसका सबै छात्रा एकै ठाउँमा उभिदा खापरदेव क्याम्पस खप्तडछान्नामा नेविसंघको जित भएको छ ।
जग्गाविनाको लालपूर्जा थन्काएर जंगलमा बास

जग्गाविनाको लालपूर्जा थन्काएर जंगलमा बास

बझाङका हजारौँ रोपनी खेतीयोग्य जमिन बाढीले बर्सेनि बगाउँछ । सेती नदीमा आउने बाढीले जमिन बगाएपछि जिल्लाको विशेष गरि छबिसपाथिभेरा १ का जालेबगरदेखि...
बझाङ जिप दुर्घटना : जयपृथ्वी नगरपालिकाले घाइतेको उपचारका लागि ३ लाख रुपैयाँ दिने

बझाङ जिप दुर्घटना : जयपृथ्वी नगरपालिकाले घाइतेको उपचारका लागि ३ लाख रुपैयाँ दिने

बझाङको जयपृथ्वी नगरपालिकाले जिप दुर्घटनामा घाइतेहरुको उपचारका लागि तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
बझाङका प्रहरी जवान धनबहादुरको दुःखेसो : न सपना पुरा भए न ज्यानलाई सन्चो छ 

बझाङका प्रहरी जवान धनबहादुरको दुःखेसो : न सपना पुरा भए न ज्यानलाई सन्चो छ 

तत्कालीन् द्धन्द चर्किएको बेला २०६० साल भदौ ३० गते विद्रोहीसँगको दोहोरो भेडेन्तमा परि सुर्मा गाउँपालिका २ दोगडीका प्रहरी जवना धनबहादुर बोहरा गम्भीर...
भोपुरमा महिला पुरुष फुटबल प्रतियोगिता सुरु, प्रतियोगीतामा १८ वटा टिमले सहभागीता जनाउँदै

भोपुरमा महिला पुरुष फुटबल प्रतियोगिता सुरु, प्रतियोगीतामा १८ वटा टिमले सहभागीता जनाउँदै

बझाङको जयपुथ्वी नगरपालिका ११ भोपुरमा आजदेखि महिला÷पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।