प्रताप ओलीका लेखहरु
बझाङमा लागूऔषध चरेशसहित एक जना पक्राउ
बझाङको जयपृथ्वी नगरपालिकामा लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–९, चिउडीखानबाट लागुऔषध चरेशसहित... शुक्रबार, साउन २३, २०८२
एक राजाको अभिव्यक्तिबाट किन सयौं राजा झस्किए ?
केही दिनअघि नेपालका पूर्वराजा ज्ञानेन्द्रबहादुर शाहले देशमा पुनः राजसंस्थाको आवश्यकता रहेको भन्दै दिएको अभिव्यक्तिले नेपालको राजनीतिक वृत्तमा ठूलै तरंग ल्याएको छ। सोमबार, फागुन २६, २०८१
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा
किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्। सोमबार, माघ २८, २०८१
जयपृथ्वी नगरपालिका-१ का वडाध्यक्षद्वारा बाल अधिकार प्रवर्द्धनमा प्रतिबद्धता
जयपृथ्वी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष डम्बरबहादुर सिंहले बालबालिकाको हकहित संरक्षण, बाल बिबाह न्युनिकरण, बालमैत्री संरचना निर्माण र नीति निर्माणका लागि... बिहीबार, माघ १७, २०८१
यसकारण सबैलाई ढोग दिइदैन
नेपालको सुदूरपश्चिमी तथा कर्णाली क्षेत्रको सांस्कृतिक र भाषिक पहिचानका प्रतीकका रूपमा “ढोग दियाँ” जस्ता शब्दहरूको प्रयोग परंपरागत रूपमा सम्मान र श्रद्धाको प्रकटका... आइतबार, पुस २१, २०८१
बाहुली खोला पक्की पुलमाथि नहरको पानी खुला रूपमा बग्दै, संरचनात्मक आयुमा गम्भीर असर पर्ने खतरा
बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने बाहुली खोलाको पक्की पुलमा लामो समयदेखि बाहुली खोलाबाट ल्याइएको नहरको पानी खुला रूपमा छोडिँदै आएको छ ।... सोमबार, मंसिर १०, २०८१
को हुन् सुदूरपश्चिम रोयल्स मेन्टोर नियुक्त गरेका ब्राड हज ?
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अष्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टोर नियुक्त गरेको छ । सोमबार, असोज २८, २०८१
दशैंको मुखमै पटक पटक अबरुद्ध जयपृथ्वी राजमार्ग तर खोजिदैन विकल्प
सोमबार, असोज २८, २०८१
दशैंको उल्लासमा गुमनाम खप्तडछान्ना
बझाङको दुर्गम पालिका, खप्तडछान्नामा दशैंको रौनक झल्किँदै थियो। गाउँलेहरू हर्षोल्लासका साथ पर्वको तयारीमा जुटिरहेका थिए। तर, गत असोज २३ गते बुधवार बेलुकी... सोमबार, असोज २८, २०८१-1728619960.jpg)
बझाङमा आफैले चलाएको अटो दुर्घटना हुँदा चालकको मृत्यु
बझाङमा अटो दुर्घटनामा परि घाइते भएका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका ४ का २४ वर्षिय गोबिन्द बि.क. रहेका... शुक्रबार, असोज २५, २०८१
सुचारु भएको एक दिन नबित्दै जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध
जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध भएको छ । बिहीबार, असोज २४, २०८१