जयपृथ्वी खबरका लेखहरु
१० वर्षमा पनि बनेन बसपार्क, २ करोड ७० लाख खर्च हुँदा पनि प्रयोगविहीन
निर्माण सुरु भएको एक दशक बित्न लाग्दा पनि बझाङको एकमात्रै बसपार्क सम्पन्न हुन सकेको छैन । बिहीबार, चैत १७, २०७८
जयपृथ्वी एफएम अब नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन नेपाली पात्रोमा
नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन नेपाली पात्रोमा अब जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज प्रशारण भएको छ ! बिहीबार, चैत १७, २०७८
नेकपा एमाले अध्यक्ष ओली बझाङ आउँदा ५ सय स्वयंम सेवक खटाउने
पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली चैत २८ गते बझाङ आउने कार्यक्रम तय भएपछि नेकपा एमाले जिल्ला कमिटी बझाङ विभिन्न... बिहीबार, चैत १७, २०७८
बझाङमा पाँच दलिय भागबण्डामा गठन भयो राष्ट्रिय भूमि आयोगको जिल्ला समिति
चुनावको संघारमा सरकारले बझाङमा राष्ट्रिय भूमि आयोग (सुकुमवासी आयोग) को जिल्ला समिति गठन गरेको छ । बिहीबार, चैत १७, २०७८
जयपृथ्वी एफएमले गर्यो छबिसपाथिभेरामा बालबिबाह न्युनिकरणका लागि जनचेतनामूलक कार्यक्रम
छबिसपाथिभेरा गाउँपालिकामा बालबिबाह न्युनिकरणका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बुधबार, चैत १६, २०७८
बझाङको पर्यटन प्रर्वद्र्धनका लागि सेती नदीमा र्याफ्टिङ गरिने
बझाङको पर्यटन प्रर्वद्र्धनका लागि सेती नदीमा र्याफ्टिङ गरिने भएको छ। बुधबार, चैत १६, २०७८
डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा कैलालीका एक जनाको मृत्यु
मंगलबार, चैत १५, २०७८
बझाङमा भाई बुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ
भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई बझाङ प्रहरीले पक्राउ गरेको छ । मंगलबार, चैत १५, २०७८
सांसद विकद्धारा चार बर्षमा आफुले गरेका महत्वपूर्ण कामहरुकाे समिक्षा
आइतबार, चैत १३, २०७८
सुदूरपश्चिममा म्यादी प्रहरीका लागि साढे २९ हजार आवेदन
आइतबार, चैत १३, २०७८
बझाङमा महिला बलात्कार गरेर गहना लुटेको आरोपमा २ जना पक्राउ
शुक्रबार, चैत ११, २०७८
शिक्षकहरु शिक्षक सेवाको तयारीमा गएपछि बझाङको नारायण मावि कैलाशमा पढाई ठप्प
शिक्षकहरू शिक्षक सेवा आयोगको तयारी गर्न गएपछि बझाङको जयपृथ्वी नगरपालिका १ कैलासमा रहेको नारायण माध्यामिक विध्यालय चैत २० गते सम्मका लागी बन्द... बिहीबार, चैत १०, २०७८