नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
लाइसेन्सको नयाँ आवेदन जेठ १ बाट

लाइसेन्सको नयाँ आवेदन जेठ १ बाट

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ ।
मुम्बई र चेन्नई चौथो खेलमा पनि खाता खोल्न असफल

मुम्बई र चेन्नई चौथो खेलमा पनि खाता खोल्न असफल

इन्डियन प्रमियर लिग (आइपिएल)मा सर्वाधिक सफल मानिएका दुई क्लब मुम्बई इन्डियन र चेन्नई सुपर किंग्सले जारी सिजन चौथो खेलको समाप्तिसम्म पनि खाता...
पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

पाकिस्तानी  प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ। 
देशको अर्थतन्त्र जोगाउन खोज्ने गभर्नरलाई निलम्बन गरियो : ओली

देशको अर्थतन्त्र जोगाउन खोज्ने गभर्नरलाई निलम्बन गरियो : ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र बुझेका गभर्नरलाई सरकारले हटाएको बताएका छन् ।
भोलि देशभर सार्वजनिक विदा

भोलि देशभर सार्वजनिक विदा

सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ ।
आयाल निगमको कोष रित्तियो, दुई सातापछि नै पेट्रोल खरिदमा समस्या हुनसक्ने

आयाल निगमको कोष रित्तियो, दुई सातापछि नै पेट्रोल खरिदमा समस्या हुनसक्ने

निरन्तर घाटामा जाँदा नेपाल आयल निगम अन्ततः पेट्रोलियम पदार्थ आयात गर्न नै नसक्ने अवस्थामा पुगेको छ ।
सुदूरपश्चिममा पहिलोपटक वन विज्ञानको अध्यापन गर्ने तयारी

सुदूरपश्चिममा पहिलोपटक वन विज्ञानको अध्यापन गर्ने तयारी

सुदूरपश्चिम विश्वविद्यालयले स्नातक तहमा वन विज्ञान अध्ययन गराउन पाठ्यक्रम निर्माण गर्न लागेको जनाएको छ।
१० वर्षमा पनि बनेन बसपार्क, २ करोड ७० लाख खर्च हुँदा पनि प्रयोगविहीन

१० वर्षमा पनि बनेन बसपार्क, २ करोड ७० लाख खर्च हुँदा पनि प्रयोगविहीन

निर्माण सुरु भएको एक दशक बित्न लाग्दा पनि बझाङको एकमात्रै बसपार्क सम्पन्न हुन सकेको छैन ।
जयपृथ्वी एफएम अब नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन नेपाली पात्रोमा

जयपृथ्वी एफएम अब नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन नेपाली पात्रोमा

नेपालको लोकप्रिय मोबाइल एप्लिकेसन नेपाली पात्रोमा अब जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज प्रशारण भएको छ !