नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
बझाङका मतदातामा उम्मेदवारप्रतिको बितृष्णा र मतदाता शिक्षाको अभाव

बझाङका मतदातामा उम्मेदवारप्रतिको बितृष्णा र मतदाता शिक्षाको अभाव

यसपटक समय अभावका कारण मतदाता शिक्षा नदिइएको र विगतमा मतदान गरेका उम्मेदवारले जीतेपछि फर्केर नहेरेको हुँदा मतदाता अन्यौलमा देखिन्छन् ।
बझाङका हलियालाई चुनाव : हर्ष न बिस्मात 

बझाङका हलियालाई चुनाव : हर्ष न बिस्मात 

स्थानीय निर्वाचन आउन केही दिनमात्र बाँकी रहँदा चुनावी चहलपहल निक्कै बढेको छ । उम्मेदवारहरू भोट माग्दै दोहोर्‍याएर मतदाताको ढोका-ढोका चहार्दै छन् ।
दार्चुलामा गठबन्धनका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच झडप, एमालेका अध्यक्ष उम्मेदवार घाइते

दार्चुलामा गठबन्धनका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच झडप, एमालेका अध्यक्ष उम्मेदवार घाइते

दार्चुलामा सत्तागठबन्धनका कार्यकर्ता र प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का कार्यकर्ताबीच झडप हुँदा एमालेका अध्यक्षका उम्मेदवार घाइते भएका छन्।
कैलालीमा एकैदिन ३ महिला मृत फेला

कैलालीमा एकैदिन ३ महिला मृत फेला

सत्तारुढ गठबन्धनले बझाङमा भागबण्डा मिलायो, तीन पालिकामा कांग्रेसका नेताको असन्तुष्टि

सत्तारुढ गठबन्धनले बझाङमा भागबण्डा मिलायो, तीन पालिकामा कांग्रेसका नेताको असन्तुष्टि

गठबन्धनका कारण आफ्नो किल्ला भत्किएको अर्को पार्टीलाई भोट दिनुपर्ने अवस्था आएको भन्दै कांग्रेस नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन्।
सत्ता गठबन्धनका दलबाट पनि अपमान भयो : माधव नेपाल

सत्ता गठबन्धनका दलबाट पनि अपमान भयो : माधव नेपाल

अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न विभिन्न दललाई चेतावनी समेत दिए ।
वर्तमान गठबन्धन सरकार नेपाली समाजका लागि बोझ र जिउँदो लास भयो : एमाले उपाध्यक्ष पौडेल

वर्तमान गठबन्धन सरकार नेपाली समाजका लागि बोझ र जिउँदो लास भयो : एमाले उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार नेपाल र नेपाली जनताका लागि बोझ बनेको बताएका छन्।
‘पाँच मुखे खन्चुवा’ले कमिसन र घुसखोरी गर्दागर्दै नेपाललाई श्रीलंका बनाउन खोज्दैछन् : एमाले अध्यक्ष ओली 

‘पाँच मुखे खन्चुवा’ले कमिसन र घुसखोरी गर्दागर्दै नेपाललाई श्रीलंका बनाउन खोज्दैछन् : एमाले अध्यक्ष ओली 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलको गठबन्धनलाई ‘पाँच मुखे खन्चुवा’ को संज्ञा दिएका छन् ।