जयपृथ्वी खबरका लेखहरु
विकास निर्माण र सामाजिक रुपान्तरणका लागि जनताले एमालेलाई मतदान गर्छन् : प्रतिनिधिसभाका उम्मेद्वार महर
नेकपा एमाले जिल्ला कमिटी बझाङले मंसिरमा हुने आमनिर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ । शुक्रबार, असोज २८, २०७९
बझाङ्गको बुङ्गल नगरपालिकामा स्यालको टोकाइ बाट दुई महिला घाइते
जिल्लाको बुङ्गल नगरपालिकामा स्यालको टोकाई बाट दुई महिला घाइते भएका छन । शुक्रबार, असोज २८, २०७९
अब बैतडीको पाटनमा घर बनाउँदा नक्सा पास अनिवार्य
बैतडीको पाटन नगरपालिकाभित्र घर निर्माण गर्दा नक्सा पास अनिवार्य गरिएको छ। शुक्रबार, असोज २८, २०७९
माओवादी केन्द्रद्वारा कैलालीका दुई बागी उम्मेदवारलाई कारबाही
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले गठबन्धनका साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कैलालीका २ जनाका लाई कारबाही गरेको छ। शुक्रबार, असोज २८, २०७९
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदै, बझाङको इतिहासमा पहिलोपटक २३ जना खेलाडी राष्ट्रियमा पुगे
गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । शुक्रबार, असोज २८, २०७९
देशैभरको मौसम सुधार हुँदै, अब ठूलो पानी नपर्ने
हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार, असोज २८, २०७९
कांग्रेसले भन्याे– बागी उम्मेदवारी फिर्ता लिए कारबाही फुकुवा हुन्छ
नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाे छ । बिहीबार, असोज २७, २०७९सुदूरपश्चिममा झरीका कारण पाकेको धान खेतमै उम्रन थाल्यो
सुदूरपश्चिम प्रदेशमा परेको लगातारको झरीका कारण पाकेको धान खेतमै उम्रन थालेको छ। बिहीबार, असोज २७, २०७९
बैतडीमा कांग्रेसका दुई ‘बागी’ उम्मेदवार पार्टीबाट निकालिए
नेपाली कांग्रेसले ‘बागी’उम्मेदवारहरुलाई ५ बर्षका लागि कारबाही गरेको छ। बिहीबार, असोज २७, २०७९
बझाङका सबै बागीको उम्मेदवारी फिर्ता
गठबन्धनप्रति असन्तुष्ट भएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका बझाङका सबै पाँच जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन् । बुधबार, असोज २६, २०७९
कैलाली ३ मा ६ जनाको उम्मेदवारी फिर्ता
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका ६ जना बागी उम्मेदवारहरूले मनोनयन फिर्ता लिएका छन्। बुधबार, असोज २६, २०७९सुदूरपश्चिमका महिला नेत्रीमाथि अविश्वास, प्रतिनिधि सभाका लागि ४ जना मात्रै मैदानमा
२०१५ सालमा बनेको नेपालको पहिलो संसदमा डडेल्धुराबाट द्धारिकादेवी ठकुरानी निर्वाचित भएकी थिइन्। बुधबार, असोज २६, २०७९