जयपृथ्वी खबरका लेखहरु
प्रधानमन्त्री देउवा विरुद्धको उजुरीमा आरजुले बुझाइन् जवाफ
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीको जवाफ पठाएका छन्। मंगलबार, असोज २५, २०७९
बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि बझाङमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहीबार, असोज २०, २०७९
भोली र पर्सि सेती नदीको बहाब उल्लेख बढ्ने, सतर्क रहन आग्रह
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले भोली र पर्सि सेती नदीको बहाब उल्लेख बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । बुधबार, असोज १९, २०७९
थलारा गाउँपालिकाले आयोजना गरेको महिलापुरुष भलिबलमा थलारा र छबिसपाथिभेराको जीत
बझाङको थलारा गाउँपालिकाले दसैंतिहारको अवसर पारी आयोजना गरेको जिल्लाकै सर्वाधिक ठूलो धनराशिको महिला पुरुष भलिबल प्रतियोगिताको खेल आज सम्पन्न भएको छ । बुधबार, असोज १९, २०७९
धनगढीमा हाइलेक्स गाडी दुर्घटना, दुई विद्युतका पोल ढले
धनगढीमा हाइलेक्स गाडी दुर्घटना भएको छ। बुधबार, असोज १९, २०७९
आज विजयादशमी, बिहान ११ः ५१ मा शुभसाइत
हिन्दू धर्मावलम्बी नेपालीहरूको महान् चाड बडा दशैँअन्तर्गत आज विजयादशमी टीकाको दिन रहेको छ। बुधबार, असोज १९, २०७९
कैलालीका किसानलाई दसैंभन्दा खेतीपातीकै चिन्ता
कैलालीका किसानलाई दशैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ। मंगलबार, असोज १८, २०७९
राँगा काट्ने चक्करमा दार्चुलाको चमेलिया नदीमा एक युवक बगे
दार्चुला चमेलिया नदीमा बगेर एक जना बेपत्ता भएका छन्। सोमबार, असोज १७, २०७९
सुदूरपश्चिममा यान्त्रिक अवस्था जाँचले घटायो सवारी दुर्घटना
कैलालीमा केही दिन अगाडि एक नयाँ सुरुवात भयो। त्यो थियो, गन्तव्यका लागि छुट्ने सवारी साधनको बसपार्कमै यान्त्रिक अवस्था जाँच। सोमबार, असोज १७, २०७९सुदूरपश्चिमका ११ सय ६१ मतदानस्थललाई सुरक्षा जोखिम अनुसार वर्गीकरण
संघ र प्रदेश सभा निर्वाचनका लागि सुदूरपश्चिममा एक हजार एकसय ६१ मतदानस्थल र २ हजार एक सय ४६ वटा मतदान केन्द्र कायम... शनिबार, असोज १५, २०७९