नेभिगेशन
सुदूरपश्चिम

बझाङमा लागुऔषध चरेस सहित एक महिला पक्राउ

बझाङ : बझाङमा लागुऔषध चरेस सहित एक महिला पक्राउ परेकी छन । पक्राऊ पर्नेमा जयपृथ्वी नगरपालिका ७ सुबेडा घर भई सदरमुकाम चैनपुर नजिकै सिमखेत बसपार्कमा जगदम्बा होटल सचालन गरी बस्ने ५४ वर्षीया जगु गिरी रहेको प्रहरीले जनाएको छ । प्रहरीले होटलमा राखेको अवस्थामा ४ सय ५० ग्राम अवैध लागुऔषध सहित बुधबार साँझ पक्राउ गरेको जनाएको छ । बसपार्क नजिकै भएकाले यस अघिपनि गिरीको होटल बाट अबैध लागुऔषद चरेसको कारोबारो हुने गरेको खबर आएपनि प्रहरीले फेला पार्न सकेको थिएन ।

होटलमै लागुऔषध बिक्री भईरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले ४ सय ५० ग्राम अवैध लागुऔषध चरेश सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले जानकारी दिनु भयो ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

आगामी आइतबारसम्म देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

 नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी

 तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् ।
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ ।
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

 आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।
भर्खरै