नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
हेलिकप्टर र पैदलबाट साइपालको मतपेटिका सदरमुकाम चैनपुर ल्याइदै

हेलिकप्टर र पैदलबाट साइपालको मतपेटिका सदरमुकाम चैनपुर ल्याइदै

बझाङमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेद्वार निर्वाचनमा ५१ दशमलव ८८ प्रतिशत मत खसेको छ ।
ब्रेकिङ न्युज : बैतडीमा प्रहरी सवार जिप दुर्घटना, ५ जनाको मृत्यु

ब्रेकिङ न्युज : बैतडीमा प्रहरी सवार जिप दुर्घटना, ५ जनाको मृत्यु

बैतडीमा प्रहरी सवार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
बाजुरामा गोली चल्यो, १ जनाको मृत्यु, आधा दर्जन घाइते

बाजुरामा गोली चल्यो, १ जनाको मृत्यु, आधा दर्जन घाइते

 बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ।
छोराको पिठ्युमा चढेर मतदान

छोराको पिठ्युमा चढेर मतदान

बझाङको एक मतदान केन्द्रमा एक अपांग वृद्ध महिलाले आफ्ना छोराको सहयतामा मतदान गरेका छन् ।
बझाङका चार ठाउँमा शंकास्पद वस्तु भेटियो, केही डिस्पोज गरिए, केही बाँकी

बझाङका चार ठाउँमा शंकास्पद वस्तु भेटियो, केही डिस्पोज गरिए, केही बाँकी

बझाङका विभिन्न ठाउँमा निर्वाचन बिथोल्ने उदेश्यले बम जस्तो देखिने शंकास्पद वस्तु राखिएको भेटिएको छ । 
बझाङको बुङ्गलमा पनि शंकास्पद वस्तु फेला

बझाङको बुङ्गलमा पनि शंकास्पद वस्तु फेला

 बझाङको बुङ्गल नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ ।
बझाङको सदरमुकाम चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडी शंकास्पद बस्तु फेला

बझाङको सदरमुकाम चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडी शंकास्पद बस्तु फेला

बझाङको सदरमुकाम चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडी शंकास्पद बस्तु फेला परेको छ ।
बझाङका १ लाख २२ हजार ३ सय ७६ मतदाताले अबको पाँच वर्षको लागि नेतृत्वको फैसला गर्दै

बझाङका १ लाख २२ हजार ३ सय ७६ मतदाताले अबको पाँच वर्षको लागि नेतृत्वको फैसला गर्दै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि अहिले बिहान ७ मतदान सुरु भएको छ ।
आमनिर्वाचन आज

आमनिर्वाचन आज

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन आज हुँदै छ ।
दार्चुलाको गोकुलेश्वरमा प्रेसर कुकरभित्र माटो राखेर ७ घण्टा यातायात ठप्प पारियो

दार्चुलाको गोकुलेश्वरमा प्रेसर कुकरभित्र माटो राखेर ७ घण्टा यातायात ठप्प पारियो

दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने चौलानी नदी माथिको गोकुलेश्वर पुलमा राखिएको प्रेसर कुकरमा माटोमात्रै भएको बताइएको छ।
भारतबाट भोट हाल्न भनेर आएका एक पुरुष डोटीमा  मृत भेटिए

भारतबाट भोट हाल्न भनेर आएका एक पुरुष डोटीमा मृत भेटिए

डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
बझाङमा निर्वाचनको पुर्वसन्ध्यामा भरुवा बन्दुक पड्कियो

बझाङमा निर्वाचनको पुर्वसन्ध्यामा भरुवा बन्दुक पड्कियो

जयपृथ्वी नगरपालिका -१ को जंगलमा निर्वाचनको पुर्वसन्ध्यामा भरुवा बन्दु पड्कियो ।
कञ्चनपुरमा लागुऔषधसहित बझाङका दुई जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित बझाङका दुई जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित बझाङका दुई जना पक्राउ परेका छन्।