नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
रवि लामिछाने संसदको राज्य व्यवस्था समितिमा

रवि लामिछाने संसदको राज्य व्यवस्था समितिमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछाने प्रतिनिधिसभा अन्तर्गत रहने राज्यव्यवस्था तथा सुशासन समितिमा रहने भएका छन्।
बझाङमा एक जना मृत फेला

बझाङमा एक जना मृत फेला

बझाङमा एक जना मृत फेला परेका छन्।
दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता

दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता

दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन् ।
कञ्चनपुरमा बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला

कञ्चनपुरमा बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला

बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला परेको छ ।
बझाङका एक युवक लागूऔषध सहित पक्राउ 

बझाङका एक युवक लागूऔषध सहित पक्राउ 

बझाङका एक युवक लागूऔषध सहित दार्चुलाबाट पक्राउ परेका छन् ।
बैतडी दुर्घटनाका पीडितलाई क्षतिपूर्ति व्‍यवस्था गर्न सांसद जोशीको माग

बैतडी दुर्घटनाका पीडितलाई क्षतिपूर्ति व्‍यवस्था गर्न सांसद जोशीको माग

नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बैतडीको झौंखेलमा जीप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरुका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग...
बिसु मनाउने सपना झौलेख अस्तायो, मध्यरातमा बझाङका ६ जना गाउँलेले ज्यान गुमाए

बिसु मनाउने सपना झौलेख अस्तायो, मध्यरातमा बझाङका ६ जना गाउँलेले ज्यान गुमाए

पाटन नगरपालिका- ८ झौलेकमा मंगलबार मध्यरात जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । ५ जनाले हामफालेर ज्यान जोगाएका छ्न्।
दुर्गाथली गाउँपालिकाभित्र निर्माण भइरहेका र निर्माण सम्पन्न भएका योजनाको अनुगमन 

दुर्गाथली गाउँपालिकाभित्र निर्माण भइरहेका र निर्माण सम्पन्न भएका योजनाको अनुगमन 

दुर्गाथली गाउँपालिकाभित्र निर्माण भइरहेका र निर्माण सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको सोमबार अनुगमन गरिएको छ ।
कर्मचारी राख्नुपर्ने माग राख्दै बर्थिङ सेन्टरमा लगाइएको ताला ४ वर्षपछि खुल्यो

कर्मचारी राख्नुपर्ने माग राख्दै बर्थिङ सेन्टरमा लगाइएको ताला ४ वर्षपछि खुल्यो

खप्तडछान्ना गाउँपालिका वडा नं. ६ बयानामा विवादका कारण ४ वर्षदेखि बन्द भएको बयाना बर्थिङ सेन्टर सञ्चालनमा आएको छ ।
घरमै गएर नागरिकता प्रदान, रोकिएको सामाजिक सुरक्षा भत्ता फेरि पाइने भएपछि थापा खुशी

घरमै गएर नागरिकता प्रदान, रोकिएको सामाजिक सुरक्षा भत्ता फेरि पाइने भएपछि थापा खुशी

बझाङको छविसपाथिभेरा गाउँपालिका–४, झुटेडाकी विसु थापाले ८३ वर्षको उमेरमा नेपाली नागरिकता पाउनुभएको छ ।
दुर्गाथली १ जुजीमा शनिबारबाट सुरु भएको भलिबल प्रतियोगीता आज सम्पन्न

दुर्गाथली १ जुजीमा शनिबारबाट सुरु भएको भलिबल प्रतियोगीता आज सम्पन्न

दुर्गाथली गाउँपालिका र गतिशील विकास युवा क्लबको संयुक्त आयोजनामा शनिबारबाट दुर्गाथली एक जुजीमा सुरु भएको भलिबल प्रतियोगीता आज सम्पन्न भएको छ ।
बझाङमा बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

बझाङमा बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

बझाङको सदरमुकाम चैनपुर नजिकै बसले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ ।