नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
लगातार देशभर  वर्षा

लगातार देशभर वर्षा

देशभर लगातार वर्षा भएको छ । काठमाडौं उपत्यकासहित देशभर अहिले पनि पानी परिरहेको छ
यी हुन्, मन्त्रालयले बझाङका स्थानीय तहमा खटाएका नयाँ हाकिम !

यी हुन्, मन्त्रालयले बझाङका स्थानीय तहमा खटाएका नयाँ हाकिम !

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतलाई एकैपटक गाउँपालिकामा खटाएको छ ।
थलारा -२ मा बालबिबाह तथा घरेलुहिंसा न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम गरियो

थलारा -२ मा बालबिबाह तथा घरेलुहिंसा न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम गरियो

समूदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि प्रहरी भन्ने नाराका साथ बालबिबाह तथा घरेलु हिंसा सम्बन्धी जनचेतना मूलक कार्यक्रम...
दुुर्गाथली गाउँपालिका - २ गाग्रीपाटामा चैते धान फल्यो

दुुर्गाथली गाउँपालिका - २ गाग्रीपाटामा चैते धान फल्यो

दुुर्गाथली गाउँपालिका वडा नम्बर २ मा चैते धानको परिक्षण सफल भएको छ ।
‘मध्यरातमा कोठाभित्र छिरेका अज्ञात व्यक्तिले आमाछोरालाई चक्कु प्रहार गरि मोबाइल लुटेर लगे’

‘मध्यरातमा कोठाभित्र छिरेका अज्ञात व्यक्तिले आमाछोरालाई चक्कु प्रहार गरि मोबाइल लुटेर लगे’

बझाङ सदरमुकाम चैनपुरमा गयराति सुतिरहेका आमा र दुई छोरामाथि अज्ञात व्यक्तिद्धारा चक्कु प्रहार भएको छ ।
विद्यार्थीलाई देखिएको समस्यालाई बुझ्न हिडेको डाक्टरको टोली साइपाल पुग्यो

विद्यार्थीलाई देखिएको समस्यालाई बुझ्न हिडेको डाक्टरको टोली साइपाल पुग्यो

धलौन माध्यमिक विद्यालय साइपाल- १ का विद्यार्थीलाई देखिएको समस्यालाई बुझ्न चैनपुरबाट हिडेको वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टरको टोली धलौन पुगेको छ ।
मोटरसाइकल दुर्घटनामा घाइते बझाङका प्रहरी जवानको उपचारका क्रममा मृत्यु 

मोटरसाइकल दुर्घटनामा घाइते बझाङका प्रहरी जवानको उपचारका क्रममा मृत्यु 

बझाङको तल्कोट घर भइ कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।
सुदूरपश्चिममा आरीघोप्टे वर्षाको सम्भावना

सुदूरपश्चिममा आरीघोप्टे वर्षाको सम्भावना

आज पश्चिमी क्षेत्रमा आरीघोप्टे वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौरी बगरबाट बगेर बेपत्ता भएका वम देउरा बजार नजिक सेती नदीमा फेला परे

मौरी बगरबाट बगेर बेपत्ता भएका वम देउरा बजार नजिक सेती नदीमा फेला परे

बझाङको देउरा बजार नजिक सेती नदीको मध्य भागमा फेला परेको शवको पहिचान खुलेको छ ।
प्रजिअ पाण्डेयद्धारा घरमै पुगेर नागरिकता प्रदान, ८९ वर्षमा नागरिकता पाउँदा वृद्धा खुशी

प्रजिअ पाण्डेयद्धारा घरमै पुगेर नागरिकता प्रदान, ८९ वर्षमा नागरिकता पाउँदा वृद्धा खुशी

बझाङमा एक वृद्धाले ८९ वर्षको उमेर मात्रै नागरिकता प्राप्त गर्नुभएको छ।
महिनावारीका बेला गोठमा सुतेकी किशोरीको सर्पले टोकेर मृत्यु

महिनावारीका बेला गोठमा सुतेकी किशोरीको सर्पले टोकेर मृत्यु

बैतडीमा महिनावारी भएका बेला गोठमा सुतेकी एक किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ ।
नेपाली आकाशमा बारम्बार हेलिकप्टर उडाउँदै भारत, पत्राचार गरेपनि आएन जवाफ

नेपाली आकाशमा बारम्बार हेलिकप्टर उडाउँदै भारत, पत्राचार गरेपनि आएन जवाफ

नेपाली आकाशमा भारतीय पक्षले अनधिकृत रुपमा तारन्तर हेलिकप्टर उडाइरहेको पाइएको छ।
सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने सडक भासियो, सवारी आवागमन ठप्प

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने सडक भासियो, सवारी आवागमन ठप्प

सुदूरपश्चिमको सात जिल्ला भित्रिने सडक भासिएको छ।