जयपृथ्वी खबरका लेखहरु
नेपाली आकाशमा बारम्बार हेलिकप्टर उडाउँदै भारत, पत्राचार गरेपनि आएन जवाफ
नेपाली आकाशमा भारतीय पक्षले अनधिकृत रुपमा तारन्तर हेलिकप्टर उडाइरहेको पाइएको छ। मंगलबार, साउन २३, २०८०सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने सडक भासियो, सवारी आवागमन ठप्प
सुदूरपश्चिमको सात जिल्ला भित्रिने सडक भासिएको छ। मंगलबार, साउन २३, २०८०
बझाङमा स्थानियहरु मिलेर एक दलित परिवारको निर्माणाधिन घर भत्काए
बझाङमा एक दलित परिवारको स्थानियहरु मिलेर निर्माणाधिन अवस्थामा रहेको घर भत्काएको छ । बझाङको वित्थडचिर गाउँपालिका–७ स्याल ढुंगामा पुड्के ओखेडाको निर्माणाधिन अवस्थामा... शुक्रबार, साउन १२, २०८०
बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु
बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ। सोमबार, साउन ८, २०८०
बझाङमा फाइबर पुन: ब्रेक, ठेकेदार कम्पनी सम्पर्क बिहीन हुँदा सुधार गर्न ढिलाई
फाइबर ब्रेक हुँदा पुन: बझाङमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा प्रभावित भएको छ । आइतबार, साउन ७, २०८०
सेतीले कटान गर्दा पौडीबजार र थलारा जोड्ने झोलुङ्गे पुलमा जोखिम बढ्यो
सेती नदीमा पानीको बहाब बढेसँगै केदारस्युँ ९ पौडीबजार र थलारा गाउँपालिका जोड्ने झुलुङ्गे पुल जोखिममा परेको छ । आइतबार, साउन ७, २०८०
बझाङ प्रहरीको एक दिन विद्यार्थीसँग
बझाङ प्रहरीले ‘प्रहरीसँग एक दिन’ कार्यक्रम अन्तर्गत शुक्रबार स्थानीय एक विद्यालयका विद्यार्थीसँग अन्तक्रिया गरेको छ । शनिबार, साउन ६, २०८०
सरसफाइको महत्व दर्शाउँदै घर आउने पाहुनालाई शौचालय देखाऊँ
शौचालय एक यस्तो सुविधा हो, जसलाई मानिसले मल एवं मूत्रको समुचित व्यवस्थापनको लागि प्रयोग गर्दछ । शनिबार, साउन ६, २०८०
बुंगलका १ सय ३ जना महिलालाई सेनेटरी प्याड निर्माण सम्बन्धि तालिम
बझाङको बुंगल नगरपालिकामा तीन वटा वडामा सेनेटरी प्याड निर्माण सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । शनिबार, साउन ६, २०८०
बौलाहा कुकुरको टोकाईबाट दुर्गाथलीका ५ जना घाइते
दुर्गाथली गाउँपालिकामा बौलाहा कुकुरको टोकाईबाट ५ जना घाइते भएका छन् । शनिबार, साउन ६, २०८०
सुन तस्करीको आरोपमा त्रिभुवन विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक सय किलो सुन बरामद भएको घटनामा संलग्न भएको शङ्कामा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार, साउन ४, २०८०