नेभिगेशन
जयपृथ्वी खबर
जयपृथ्वी खबरका लेखहरु
प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि ५ वर्ष कायम

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि ५ वर्ष कायम

सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरू २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८० पारित गरेको छ...
भ्रष्टाचारमा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्न हुँदैनः प्रचण्ड

भ्रष्टाचारमा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्न हुँदैनः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा दोषि देखिए आफूलाई नछोड्न प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताएका छन्। 
बझाङमा आमाछोरालाई छुरा प्रहार गर्ने पक्राउ

बझाङमा आमाछोरालाई छुरा प्रहार गर्ने पक्राउ

गत मंगलबार राति सुतिरहेका आमाछोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् 
अमेरिकामा गोली हानेर तीन जनाको हत्या

अमेरिकामा गोली हानेर तीन जनाको हत्या

अमेरिकामा एक व्यक्तिले तीन जनालाई गोली प्रहार गरी हत्या गरेपछि आफैँमाथि पनि गोली चलाएका छन् ।
दार्चुलाको व्यासमा पनि देखिन थाले डेङ्गी सार्ने लामखुट्टे

दार्चुलाको व्यासमा पनि देखिन थाले डेङ्गी सार्ने लामखुट्टे

तराईका जिल्लामा बढी हुने डेङ्गी सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ
बझाङका सुर्मादेवीका आलीपालीहरूले आज उपासु पर्व मनाउँदै

बझाङका सुर्मादेवीका आलीपालीहरूले आज उपासु पर्व मनाउँदै

बझाङका सुर्मा देवीका आलिपालीहरूले आज उपासु पर्व (त्यार) मनाउँदै छन् ।
सर्पको टोकाइबाट बैतडीको सिगासका पदम भारतको दिल्लीमा अस्ताए

सर्पको टोकाइबाट बैतडीको सिगासका पदम भारतको दिल्लीमा अस्ताए

बैतडीको सिगास गाउँपालिका घर भएका एक पुरुषको भारतको दिल्लीमा निधन भएको छ ।
देउडाले गुञ्जायमान सुदूरका बस्ती

देउडाले गुञ्जायमान सुदूरका बस्ती

सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन्
मुख धुन खोज्दा त्रिशूलीमा खसेर दुईजना बेपत्ता

मुख धुन खोज्दा त्रिशूलीमा खसेर दुईजना बेपत्ता

चितवन भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशूली नदीमा मुख धुने क्रममा खसेर दुईजना बेपत्ता भएका छन्।
भारतको एक रेलमा आगलागी, आठजनाको मृत्यु

भारतको एक रेलमा आगलागी, आठजनाको मृत्यु

भारतको तमिलनाडुमा तीर्थयात्री बोकेको एक रेलमा आगलागी हुँदा कम्तीमा आठजनाको मृत्यु भएको छ।
महिला टी–२० क्रिकेट : उपाधि जित्न नेपालले पायो एक सय दुई रनको लक्ष्य

महिला टी–२० क्रिकेट : उपाधि जित्न नेपालले पायो एक सय दुई रनको लक्ष्य

मलेसियामा भइरहेको चार देश सम्मिलित महिला टी–२० आई सिरिजको उपाधिका लागि नेपालले एक सय दुई रनको लक्ष्य पाएको छ ।
पाँच दिनपछि हुम्लामा हवाई उडान सञ्चालन

पाँच दिनपछि हुम्लामा हवाई उडान सञ्चालन

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ ।
इङ्ग्लिस प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार बेलुका सवा ५ बजे बर्नमाउथ र...