जयपृथ्वी खबरका लेखहरु

सुर्मा गाउँपालिकामा खुकरी प्रहारबाट एक जना गम्भीर घाइते, खुकुरी प्रहार गर्ने व्यक्ति फरार
सुर्मा गाउँपालिकामा खुकरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् बिहीबार, भदौ २८, २०८०
७० हजार बोकेको झोला खस्याेेेेे महाकालीमा
बैतडीकी भागरथीको ७० हजार बोकेको झोला महाकाली नदीमा खसेको बिहीबार, भदौ २८, २०८०
बैतडीको एक सामुदायिक विद्यालयमा अज्ञात समूहले गरे आगजनी
बैतडीको एक सामुदायिक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ बिहीबार, भदौ २८, २०८०
नगद र गरगहना चोरीगर्ने बझाङका तिन जना गौरीफन्टाबाट पक्राउ
भारतबाट नगद र गरगहना चोरी गरी नेपाल प्रवेश गर्न लागेका तिन नेपाली पक्राउ परेका छन् । बिहीबार, भदौ २८, २०८०
डडेल्धुराको हगुल्टेमा अटो दुर्घटना हुँदा डोटीका दुई जनाको मृत्यु, एक घाइते
डडेल्धुराको हगुल्टे लेकमा अटो दुर्घटना हुँदा डोटीका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिहीबार, भदौ २८, २०८०
गाडी सुविधा लिन ऐन संशोधन तयारीमा सुदूरपश्चिम सरकार
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवासुविधा सम्बन्धी ऐन संशोधनको तयारी थालेको छ । बुधबार, भदौ २७, २०८०
अब एसईई नगर्ने प्रस्ताव, कक्षा १२ को परिक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने
सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । बुधबार, भदौ २७, २०८०
*राजकीय सम्मानकासाथ नेम्वाङको अन्त्येष्टि गरिने, अन्त्येष्टिका दिन सार्वजनिक बिदा
संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । मंगलबार, भदौ २६, २०८०
सहमति, सहकार्य र एकताको मियो हुनुहुन्थ्याे नेम्वाङ
नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाउनुभएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा... मंगलबार, भदौ २६, २०८०
मन्त्रिपरिषद्काे आकस्मिक बैठक बस्दै
पूर्व संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। मंगलबार, भदौ २६, २०८०
पत्रकार एवं लेखक राजेन्द्र पराजुलीको निधन
लेखक एवं पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ। मंगलबार, भदौ २६, २०८०
देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताउनुभएको छ । मंगलबार, भदौ २६, २०८०