जयपृथ्वी खबरका लेखहरु
देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताउनुभएको छ । मंगलबार, भदौ २६, २०८०
मोरक्को भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या २ हजार ६ सय ८१ जना पुग्यो
मोरक्कोमा शुक्रवार राति गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६ सय ८१ जना पुगेको छ मंगलबार, भदौ २६, २०८०
नेम्वाङको अप्रत्यासित निधनले मर्माहत छु : देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले) का मंगलबार, भदौ २६, २०८०
नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र हैन हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रदाञ्जली अर्पण गर्नुभएको छ । मंगलबार, भदौ २६, २०८०
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । मंगलबार, भदौ २६, २०८०
विभेदकारी प्रावधान नसच्याए आन्दोलनमा उत्रने लुम्बिनिका वनरक्षक कर्मचारीहरुको चेतावनी
लुम्बिनी प्रदेश सरकाले हालै ल्याएको निजामती सेवा विधेयकको विरोधमा उत्रेको जुनियर वन प्राविधिक संघ नेपाल पाल्पाले ५ बुँदे माग सार्वजनिक गर्दै विधेयक... सोमबार, भदौ २५, २०८०
सुनकुडा नमुना क्याम्पस र सुनकुडा माविको परिसरमा बृक्षारोपण
बझाङको बित्थडचिर गाउँपालिका-९ स्थित सुनकुडा नमुना क्याम्पस र सुनकुडा माध्यमिक विद्यालयको परिसरमा वृक्षारोपण गरिएको छ । सोमबार, भदौ २५, २०८०बझाङमा माइतीघर जान्छु भनी हिडेकी महिला बेपत्ता, ४ बालबालिकाको बिचल्ली
बझाङमा एक महिला बेपत्ता भएकी छन् । सोमबार, भदौ २५, २०८०अबरुद्ध जयपृथ्वी राजमार्ग २२ घण्टापछि सुचारु, रोकिएका सवारी साधन गन्तब्यतिर लागे
आइतबार दिउँसोदेखि अबरुद्ध खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग आज बिहान २२ घण्टापछि सुचारु भएको छ । सोमबार, भदौ २५, २०८०साउथ एसियन कराते प्रतियोगितामा चम्किएका सुदिपले नेपाललाई प्रथम स्थान दिलाए
भारतको चेन्नेइमा जारी साउथ एसिया कराते कप २०८० मा नेपालको तर्फबाट खेलेका ५५ केजी तौलबाट सुदिप कठायत प्रथम भएका छन् । सोमबार, भदौ २५, २०८०
अवरुद्ध जयपृथ्वी राजमार्ग खुलाउन बाग्थलाबाट मेसिन मगाइयो, दिउँसोतिर सुचारु हुने सम्भावना
अविरल वर्षाका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सोमबार, भदौ २५, २०८०
यस वर्षको ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ बझाङकी गंगुदेवीलाई पनि प्रदान गरिने
यस वर्षको ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ बझाङकी गंगुदेवी खडायतलाई प्रदान गरिने भएको छ । सोमबार, भदौ २५, २०८०